ताजा खबर

तीन दलको बैठक आज वस्दै

वैसाख १,काठमाडौं–संविधानसभा अन्तर्गतका समिति सभापतिहरु चयन र सरकारले मनोनित गर्ने २६ जनाका विषयमा छलफल गर्न आज पनि प्रमुख तीन दलका शीर्ष नेताको बैठक

गीतकार क्षेत्रप्रताप अधिकारीको निधन

वैसाख १,काठमाडौं– बरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीको गए राती निधन भएको छ । शनिवारदेखि गंगालाल हृदयकेन्द्रमा उपचार गराइराखेका अधिकारीको हृदय रोगका कारण निधन भएको

सञ्चारमाध्यममा समावेशीकरण आवश्यक

३० चैत, काठमाडौ– नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउालेले पत्रकार महासङ्घलाई अझ समावेशी बनाउन आगामी महाधिवेशनमा विधान संशोधन प्रस्ताव लगिने बताउनु भएको छ

स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा नेपालको जोड

३० चैत, सर्लाही– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ भित्र स्थानीय निकायको निर्वाचन नभए चार वर्ष सम्म पनि हुन नसक्ने बताउनु

आर्थिक क्रान्तिका नयाा शक्ति आवश्यक

चैत्र २८, नवलपरासी–पुर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा. वावुराम भट्टराइले मुलुकको आर्थिक समृद्धि र विकासका लागि नया राजनैतिक शक्ति आवश्यक परेको वताउनु भएको छ

शर्मा प्रधानन्यायाधीश हुने भए

चैत्र २८, काठमाडौ–कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले आज बेलुका ७ बजे प्रधानन्यायाधीशका लागि पद तथा गोपनियताको सथप ग्रहण गर्ने हुनुभएको छ । सपथ

एफएनसीसीआई ४८ औंवर्षमा , नयाा नेतृत्वमा रस्साकस्सी

चैत २८, काठमाण्डा– निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं साधारण सभा आजबाट शुरु हुादैछ । महासंघको साधारणसभाले आगामी तीन

पन्ध्र गाविसका एउटै सचिव

चैत २८, कालीकोट – कालीकोट जिल्लामा गाउा परिषद्पछि १७ औाा जिल्ला परिषद् सम्पन्न भएपछि घरबिदामा गएका गाविस सचिव जिल्ला नफर्किंदा सेवाग्राही समस्यामा परेका

शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह

चैत्र २७,पाल्पा– शिक्षामन्त्री चित्रलेखा यादवले जागिर खाने मानसिकताभन्दा देशका लागि योगदान गर्दै छु भन्ने भावनाबाट काम गर्न शिक्षकहरूलाई आग्रह गर्नु भएको छ ।