ताजा खबर

मन विदेशमा र शरिर नेपालमा राखेर काम गर्ने राष्ट्रसेवक हुनै सक्दैन : अध्यक्ष खनाल

बैशाख ८, काठमाडौ–एमाले अध्यक्ष झलनाथ खनालले ग्रिनकार्ड होल्डर सरकारी कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले चलाउन लागेको कारबाहीमा पार्टीको पुरै समर्थन रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको मेची महाकाली जागरण अभियान

वैसाख ७, झापा–नेपाली कांग्रेसको मेची–महाकाली जागरण अभियान अन्तर्गत आज झापामा कार्यकर्ता प्रशिक्षण तथा भेला हुादै छ । कार्यक्रममा मेची अन्चलका सबै जिल्लाका कार्यकर्ता

व्यवस्थापिका संसद् वस्दै

वैसाख ७, काठमाडौ–सत्यनिरुपण तथा मेलमिलाप र व्यक्ति बेपत्ता छानबिन आयोग गठन सम्बन्धी विधेयकमा आजबाट व्यवस्थापिका संसदमा छलफल हुादै छ । दिउसो दुई बजेदेखि

एमाले केन्द्रीय कमिटी बैठक

वैसाख ५, काठमाडौ–नवौं महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको छ । संसदीय दलका नेता केपी शर्मा ओली

व्यवस्थापिका संसद् बैठक

वैसाख ५, काठमाडौ–व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारले द्वन्द्वकालका घटनाको छानबिन गर्न बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेस गरेको छ

निर्वाचन ऐन संशोधन प्रस्ताव

वैसाख ५,काठमाडौं–निर्वाचन आयोगले आगामी स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐन २०४८ संशोधनको प्रस्ताव गरेको छ । संशोधित सो प्रस्तावमा

सक्रिय बन्न थाल्यो सम्पत्ति शुद्धीकरण विभाग, ३४ करोड बराबरको सम्पत्ति रोक्का

वैसाख ५, काठमाडौं– सम्पति शुद्धिकरण विभागले बल्ल सक्रियता जनाउन थालेको छ । विभागले पछिल्लो समयमा मात्र आफ्नो कार्यलाई तीव्र बनाउन थालेको छ ।

छ उप समित गठन

वैसाख ५, काठमाडौ–संविधानसभाको संविधान अभिलेख तथा निक्र्यौल समितिले ६ वटा उप समित गठन गरेको छ । अघिल्लो संविधानसभाका १२ वटा उपसमितिहरुले गरेको कामको

पेट्रोलियम पदार्थको आपूर्ति सहज वनाउने : सरकार

वैसाख ५, काठमाडौ–सरकारले पेट्रोलियम पदार्थको आपूर्ती सहज बनाउने निर्णय गरेको छ । विहिवार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले केहीदिनयता पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या