ताजा खबर

प्रधानमन्त्रीले सामुहिक निर्देशन दिदै

वैशाख १४, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज सवैमन्त्रालयका सचिवहरुलाई सामुहीक निर्देशन दिनुहुने भएको छ । दिउसो दुईबजेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिाहदरबारमा उहााले सामुहीक

संबिधान जारी गर्न सरकार प्रतिबद्ध –प्रकाशमान सिंह

वैशाख १४, काठमाडौ–उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले निर्धारित समयमा संबिधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अघिल्लो संबिधान

द्वन्द्वकालिन मुद्धा उचाल्नेलाई नछोड्ने बैद्यको चेतावनी

वैशाख १३, काभ –नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले द्वन्द्वकालिन मुद्दा उचालेर आफ्ना कार्यकर्तालाई जेल हाले कसैलाई नछोड्ने चेतावनी दिएका छन् । माओवादीको १० बर्षे

सत्य निरुपण तथा मेलमिलाप आयोगले अपराधीलाई उन्मुक्ति दिने दाबी

वैशाख १३, विराटनगर–राष्ट्यि प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब गठन हुने सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका अपराधीलाई पनि उन्मुक्ति दिने

पृथ्वी राजमार्ग खोल्न, अश्रुग्यास प्रहार

वैशाख १३, तनहु– तनहुाको कोत्रेमा शनिवार प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सवारी दुर्घटनाको बिषयलाई लिएर स्थानियले अबरुद्ध पारेको पृथ्वी राजमार्ग खोल्न शनिवार

न्यायाधिश उपर उजुरीको आह्वान

वैशाख १३, काठमाडौ–व्यवस्थापिका संसद अन्तरगतको संसदीय सुनवाई विषेश समितिले न्यायाधिशका लागि सिफारिस भएका व्यक्ति उपर उजुरी आह्वान गरेको छ । न्याय परिषदद्धारा सिफारिस

द्धन्द्धकालको घटना व्यूझाउनु बादरे प्रवृति : रायमाझी

बैशाख १२,रूपन्देही– एकिकृत नेकपा माओबादीका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री टोपबहादुर रायमाझीले द्धन्द्धकालको घाउ कोट्याएर सरकारले बादरले प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ । उहााले

एमाले महाधिवेशन नजिकिदै, अध्यक्षका लागि गुटगत भेला तिव्र

वैसाख १२, काठमाडौ–नेकपा एमालेको नवौ चलहपहल दिन प्रतिदिन वढिरहेको छ । आगामी अध्यक्षका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र केपी शर्मा ओलीको

संविधानसभा अन्तरगतका समितिको सभापतिका लागि मतदान हुने

वैसाख १२,काठमाडौ–संविधानसभा अन्तरगतका पााच समितिको सभापति चयनका लागि मतदान हुादै छ । चारवटा समितिमा निर्विरोध चयन हुने भएको छ भने संवैधानिक–राजनीतिक संवाद तथा

लोकतन्त्र दिवस, संविधान समयमै जारी गर्ने प्रधानमन्त्री कोइरालाको प्रतिबद्धता

वैशाख ११, काठमाडौ– नेपाली जनताको व्यापक सहभागिता र वलिदानबाट प्राप्त लोकतन्त्र नवौं वर्षमा प्रवेश गरेको छ । २०६२/६३ सालमा शान्तिपूर्ण जनक्रान्ति भएको ८