ताजा खबर

सशस्त्रका आइजीपीबाटै कल्याणकारी कोषको रकम दुरुपयोग

कार्तिक २९, काठमाडौं – सशस्त्र प्रहरी कल्याणकारी कोषको अनधिकृत प्रयोग सशस्त्रकै महानिरीक्षकसहितका वरिष्ठ अधिकृतले विदेश भ्रमणका नाममा गरेको पाइएको छ । कल्याणकारी कोष

३० लाख आप्रवासीलाई अमेरिकाबाट निकालिने छ– डाेनाल्ड ट्रम्प

कार्तिक २९, काठमाडौं – राष्ट्रपतिमा निर्वाचिन भएपछिको पहिलो अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले ‘३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका छन्। सिविएस समाचारसंस्थाले गरेको पहिलो अन्तर्वार्तामा

सुजाता कोइरालाको उपचारका लागि सरकारले ५० लाखसम्म रकम व्यहोर्ने

  कात्तिक २८, काठमाडौँ– मन्त्रीपरिषदको बैठकले विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटकमा अधिकतम ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको सिंहदरबरमा

प्रतिपक्ष सहमत नभए पनि तीन दिनभित्रै संशोधन विधेयक

कार्तिक २८, काठमाडौं –  सरकारले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन हुनेगरी आगामी बिहीबारसम्ममा संसद्मा संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । नेकपा

अर्याललाई हटाएर भण्डारी वा शाहलाई आईजीपी बनाउने सहमति

  कार्तिक २८, काठमाडौं – प्रहरी नियमावली संशोधन गरी प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन सत्ता साझेदार दलको शीर्ष नेतृत्व लागेको छ ।

बन्द गराउँदै हिड्ने ५ दर्जन चन्द माओवादी कार्यकर्ता पक्राउ, सुरक्षा व्यवस्था कडा

कार्तिक २८, काठमाडौं –विप्लव नेतृत्वको नेकपा (माओवादी) ले आयोजना गरेको नेपाल बन्दको प्रभाव काठमाडौं लगायतका मुलुकभरका प्रमुख सहरहरूमा देखिएको छ। बिहानैदेखि सार्वजनिक सवारी

नो लोडसेडिङ घोषणा गरिने

कार्तिक २७, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकालगायतका अन्य जिल्लामा विद्युत् लोडसेडिङ पूर्ण रूपमा हटाउने सम्बन्धमा परीक्षण प्रसारण सफल भइरहेको बताएका

तरुण दलको महाधिवेसन आजदेखि पोखरामा सुरू हुँदै

कार्तिक २७, काठमाडौं – नेपाल तरुण दलको चौथो महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ। महाधिवेशन तयारी पूरा भएको मूल आयोजक समितिले जनाएको छ। ‘बीपीको

लोडसेडिङमुक्त राजधानी आकर्षक तर…

कार्तिक २७, काठमाडौं –‘राजधानी सहर काठमाडौंलाई लोडसेडिङमुक्त गर्न परीक्षण भइरहेको छ। यो काम चुनौतीपूर्ण छ तर व्यवस्थापन गर्न लागिएको छ,’ ऊर्जा मन्त्री जनार्धन

ओलीसँग प्रधानमन्त्रीको प्रस्ताव : म अघि बढेँ, साथ दिनुहोस्

कार्तिक २६ काठमाडौं –  प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा संविधान संशोधनमा साथ दिन आग्रह गरेका छन् । एमालेलाई समेत मान्य हुने गरी