ताजा खबर

सरकारको विकल्प खोज्ने बेला भएको छैन – भट्टराई

जेठ १, काठमाडौ–एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । एमाओवादीको विराटनगर सम्मेलनले सरकार

संविधानसभाको उप निर्वाचनकालागि निर्वाचन कार्यालय स्थापना गरिने

जेठ १, काठमाडौ–असार ८ गते हुने संविधानसभाको उप निर्वाचनकालागि आज निर्वाचन कार्यालय स्थापना गरिने भएको छ । निर्वाचन हुने ४ वटा क्षेत्रमा निर्वाचन

पहिचानसहितको सङ्घीय संविधान : अध्यक्ष दाहाल

वैशाख ३१, काठमाडौ–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभाबाट पहिचानसहितको सङ्घीय संविधान आउने बताउनुभएको छ । किराात राई यायोक्खा ललितपुरद्धारा आयोजित उभौली साकेला

न्यायाधीशहरुको विषयमा एमाले कानुन व्यवसायीहरुबीच मतभेद

वैशाख ३१, काठमाडौ–न्यायपरिषद्ले सिफारिस गरेका ८ न्यायाधीशहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा एमाले निकटका कानुन व्यवसायीहरुबीच नै मत

न्यायाधीशका बारेमा कानुनविद्हरुसाग एमालेको छलफल हुने

वैशाख ३१, काठमाडौ–नेकपा एमालेले आज न्यायपरिषदले सिफारिस गरेका ८ न्यायाधीशका बारेमा कानुनविद्हरुसाग छलफल गर्ने भएको छ । विवादित न्यायाधीशहरुलाई अनुमोदन गर्ने पक्षमा उभिादा

बुद्ध जयन्ती देशभर मनाइदै, धार्मिक स्थलहरुमा अनुयायीहरुको घूइचो

वैशाख ३१, काठमाडौ– आज २५५८ औा बुद्ध जयन्ति हो । हरेक वर्ष आजको दिन बुद्ध जयन्ति मनाउने गरिन्छ । शान्तिका दुत गौतम बुद्धको

मदिरा सेवनकै कारण प्रत्येक बर्ष ३३ लाखको मृत्यु

वैशाख ३०, काठमाडौ–प्रत्येक बर्ष ३३ लाख मानिसको मदिरा सेवनकै कारण ज्यान जाने गरेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनल सार्वजनिक गरेको छ । विश्वमा मदिरा

अभिलेख अध्ययन समितिको प्रतिवेदन संविधानसभामा छलफल हुने

वैशाख ३०, काठमाडौ–संविधान सभाको बैठक मंगलबार सविधानसभा भवन नया वानेश्वरमा वस्दै छ । दिउसो तीन वजे वस्ने १५ औं वैठकमा अघिल्लो संविधानसभा छलफल

वुधवार देखि लोडसेडिङ घट्ने

वैशाख २९,काठमाडौ–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि साताको १४ घण्टा घटाउने भएको छ । भइरहेको लोडसेडिङमा अव वुधवार देखि दैनिक २ घण्टा कम हुनेछ