ताजा खबर

संविधानसभाको बैठकमा माौलिक हकको प्रतिवेदनमाथि छलफल

जेठ २८, काठमाडौ–संविधानसभाको बैठक आज पनि संविधानसभा भवन नया वानेश्वमा बस्दैछ । आजको बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लेख

बिधान संशोधनको प्रस्ताव माथि छलफल गर्न एमाले बैठक बस्दै

जेठ २७, काठमाडौ–विधान संशोधन प्रस्तावमाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्ने बैठकमा विधान

संविधानसभाको बैठकमा राज्यको पुन: संरचना सम्वन्धी छलफल

जेठ २७, काठमाडौ– राज्य पुन:संरचनासंग सम्बन्धीत बिभिन्न बिषयमा छलफल गर्न संविधानसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेपछि संविधानसभा भवन नयाा

२६ सिटमा मनोनीतको तयारीमा सरकार

जेठ २६, काठमाडौ– संबिधानसभामा मनोनित गर्न वाकी २६ सटि बिहीबारसम्ममा सरकारले तयारी पुरा गर्ने तयारी गरेको छ । यद्यपी सर्वोच्च अदालतमा विचाराधिन मुद्दा

व्यवस्थापिका संसद आजपनि सुचारु हुन सकेन

जेठ २६, काठमाडौ– व्यवस्थापिका संसद बैठक एकीकृत माओवादीको अबरोधका कारण सोमबारको पनि चल्न सकेन । संसदको बर्षे अधिवेशन सुचारु गर्ने बिषयमा दलहरुबिच भएका

एमाले नेता ओलीले आज अध्यक्षको उमेदवारी घोषणा गर्दै

जेठ २६, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज शक्ती प्रदर्शन सहित आसन्न नवौ महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषण गर्दै हुनुहुन्छ

राज्यको पुनर्संरचनाका बिषयमा आज पनि छलफल

जेठ २५, काठमाडौ– राज्यको पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा संविधानसभा बैठकमा आज पनि छलफल हुादैछ । विभिन्न दलका बााकी सभासदहरुले आ आफ्नो धारणा

व्यवस्थापिका संसद आजदेखि सुचारु हुने

जेठ २५, काठमाडौ– प्रतिपक्षीको अबरोधका कारण दुई हप्तादेखि अबरुद्ध हुादै आएको संसद् आज सुचारु हुने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

बालश्रम विरुद्धको विश्व दिवस आज

जेठ २४,काठमाडौ–हरेक वर्ष जून १२ मा मनाइने बालश्रम विरुद्धको विश्व दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएकोछ । यही क्रममा काठमाडौं उपत्यकाका पाचवटै