ताजा खबर

अध्यक्ष ओली अस्पताल भर्ना

साउन ८, काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य उपचारका लागि

संसद बैठकमा विनियोजन विधेयकमाथि छलफल

साउन ८ , काठमाडौँ  ।  व्यवस्थापिका संसदको बैठक अहिले बसिरहेको छ ।  संविधानसभा भवन नयाँ बानेश्वरमा जारी  बैठकमा विनियोजन विधेयकमाथि छलफल शुरु गर्ने

संवाद समितिको बैठक आज पनि

साउन ८, काठमाडौँ – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक आज पनि बस्दैछ । पहिलो संविधानसभाको संवैधानिक समितिले गरेका सहमतिहरुको स्वामित्व लिन

निर्णय गर्नुपर्ने सूचीले घेरीए प्रधानमन्त्री

साउन ७, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइराला एक महिने  स्वास्थ्य उपचारको लागि अमेरिका गएको बेलामा मुलुकमा एक दर्जनभन्दा बढी निर्णय उनको अनुपस्थितिमा थन्किएका

माओवादीले फेरि प्रधानमन्त्रिसंग वार्ता गर्दै

साउन ७, काठमाडौं– सर्वपक्षीय राजनीतिकसभाबाट नयां संविधान जारि गरिनु पर्ने आवाज उठाउदै आएको नेकपा–माओवादीले प्रधानमन्त्रीसंग फेरि वार्ता गर्ने भएको छ । जनताको संविधान

३६ औँ पुष्पलाल स्मृति दिवस मनाइदै

साउन ७, काठमाडौँ – आज ३६ औं पुष्पलाल स्मृति दिवस, कम्युष्टि पार्टिहरुले विभिन्न कार्यक्रम गरी मनाउदैछन् । नेकपा एमालेले आज बिहान किर्तिपुरको पुष्पलाल

वीरगन्जमा बढे बिरामी

साउन ७ वीरगन्ज – गर्मी बढेसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भाइरल ज्वरो र जन्डिसका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । उपचारका लागि अस्पताल

बिनाटेन्डर अबौंका हतियार किन्ने सरकारी निर्णय

साउन ७, काठमाडौं – सरकारले बिनाटेन्डर अर्बौं रुपैयाँका हतियार खरिद गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका जानुअघि बसेको मन्त्रिपरिषद्

बैंक लुट्न बाँदरको प्रयोग

साउन ७, काठमाडौं – बैंकसहितका विभिन्न वित्तीय संस्थाहरुबाट लुटेराहरुले विभिन्न प्रपन्च रचेर दिनदहाडै लाखौ रकम लुटेर भाग्न सफल भएका घटना नौला होइनन् ।
साउन  ६ ,काठमाडौँ- चौतर्फी विरोधका कारण चर्चामा रहेको अदालतको अपहेलना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल अघि बढाइएको छ ।  व्यवस्थापिका–संसदमा पेस