ताजा खबर

एमाओवादीमा ‘द्वन्द्वविराम’

साउन २६, काठमाडौँ –  स्थापनले एकलौटी प्रशिक्षण र भट्टराई पक्षले समानान्तर समिति गठन स्थगित गर्ने माओवादीले विवाद मिलाउन आन्तरिक रुपमा ुद्वन्द्वविरामु गरेको छ।

चरीले केपी ओलीलाई पनि धम्क्याएको खुलासा !

साउन २६, काठमाडौँ  -लामो समयदेखि प्रहरीले खोजिरहेको ‘दादा’ दिनेश अधिकारी ‘चरी’ २१ साउनमा काठमाडौंको भीमढुङ्गामा फिल्मी शैलीमा मारिएपछि ‘न्यायिक’ र ‘गैर–न्यायिक’ हत्याको बहस

संविधानसभाका टोली र मोर्चाबीच पाँचबुँदे सहमति

साउन २५,  जनकपुर । संविधानसभा, संवैधानिक राजनीतिक संवाद तथा सहमति प्रारम्भिक वार्ता उपसमिति र संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चाबीचको वार्ता पाँचबुँदे सहमति गर्दै आज

उप–समितिद्धारा शसत्र समुहसँग वार्ता जारी

साउन २५, काठमाडौँ – संबिधानसभा अन्र्तगतको संबैधानीक राजनीतिक सम्बाद तथा सहमती समिति अन्र्तगतको प्रारंभिक वार्ता उप–समितिले तराईका समुहसँग आजबाट वार्ता शुरु गरेको  छ

जनैपुर्णिमा मनाइदै

साउन  २५, काठमाडौँ  –  आज श्रावण शुक्लपक्षको पुर्णिमा तिथि हिन्दु नेपालीहरुले जनैपुर्णिमा र रक्षा बन्धन मनाउदैछन् । जनै लगाउनेहरुले आज ऋषिहरुको सम्झना गर्दै

नायक श्रीकृष्ण श्रेष्ठको निधन

साउन २५, काठमाडौं  – नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ। डेढ महिना अघि स्वास्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका नायक

सात बुँदे पालना भनए गठबन्धन तोडिन्छ : भट्टराई

साउन २४, काठमाडौँ  –  नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति र उपराष्ट्रपतिको संसदबाट अनुमोदन नभए काँग्रेस एमाले गठबन्धन तोडीने बताएका छन्  । सचिव

संविधानका विवादित विषयमा सहमति खोजिने

साउन २४, काठमाडौँ – संविधान निर्माणका अन्तरवस्तु र विवादित विषयमा सहमति खोज्न सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा 

संवाद समितिले तराईका शसस्त्र समूहसँग वार्ता गर्ने

 साउन २४, काठमाडौं- संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तरर्गतको उपसमितिले आज संविधानसभा बाहिर रहेका तराईका शसस्त्र समूहसँग बार्ता गर्ने भएको छ ।

एमाओवादी न फुट्न सक्ने न जुट्न सक्ने

साउन २४, काठमाडौं-   एकीकृत नेकपा माओवादी इतिहासकै सर्वाधिक अप्ठयारो मोडमा उभिएको छ ।   पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल र नेता डा। बाबुराम भट्टराईबिच चर्किएको