ताजा खबर

नेपालद्धारा बहराइन पनि पछारियो, नेपाल उपाधि नजिक

भदौ २ ,काठमाडौं– मलेसियामा जारि १६ वर्षमुनिको एसिसी प्रिमियर क्रिकेटमा अपराजित रहदै आएको नेपालले आज अर्को शानदार जित निकालेको छ । बहराईनसंगको खेलमा

प्रम कोइराला र अध्यक्ष दाहालबीच भेटवार्ता

भदौ २, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा

क्षमता अनुसार राहत बितरण : प्रधानमन्त्री

भदौ २, कञ्चनपुर – प्रधानमन्त्री सुशील कोइरालाले बाढि पहिरो पिडितकोलागि सरकारको क्षमता अनुसार राहत बितरण र उद्धारको कार्य गरिरहेको बताएका छन् । नेपाल

चरीको दाहसंस्कार भोली, आज प्रहरीविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

भदौं २, काठमाडौं – गुण्डा नाइके दिनेश अधिकारी उर्फ चरी प्रहरीसँगको इनकाउन्टरमा मारिएको १३ दिनपछि भोली मात्रै उनको दाहसंस्कार हुने भएको छ ।

भेरीको बाढीबाट ४३ बेपत्ता, दर्जनौं घरबार बिहिन

भदौ १,  सुर्खेत  –  अविरल परेको बर्षासँगै देशभर मानवीय तथा धनजनको क्षतीका खबर आइरहेका बेला सुर्खेतमा अर्को विपत आइलागेको  छ ।  सुर्खेतमा भेरी

बाढीपहिरो पीडितको पुनस्थापनामा सरकार गैरजिम्मेवार : प्रचण्ड

भदौ १, काठमाडौँ – बाढी,पहिरो पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकार गम्भीर नभएको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन्

कृष्ण जन्माष्टमी पर्व मनाइदै

भदौ १, काठमाडौँ  – आज भाद्र कृष्ण अष्टमी नेपालका हिन्दु धर्मालम्बीहरुले भगवान श्री कृष्णको पूजा गरी मनाइरहेका छन् । कर्मयोग र भक्तियोगका प्रणेता

बाढिको निरिक्षण गर्न गृहमन्त्री बर्दियामा

भदौ १, काठमाडौँ  -उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि बर्दिया पुगेका छन् । गौतमले बर्दियामा बाढी प्रभावित क्षेत्रमा भइरहेको