ताजा खबर

मन्त्रिको हस्तक्षेपले टेलिकममा तनाब

भदौ २०, काठमाडौं – प्रवन्ध निर्देशक नियुतmीको बिषयलाई लिएर नेपाल टेलिकममा तनाब उत्पन्न भएको छ ।गैरइञ्जिनियरलाई सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा नियुतmी गरेको

शीर्षदल छलफल जारी,भोलीसम्ममा सहमती हुने

भदौ‌ २०,काठमाडौ-कार्यतालीका बमोजिम नै सहमती जुट्ने बताउँदै आएका शिर्ष राजनीतिक दलहरुले संबिधानका बिबादित बिषयमा सहमती खोज्न अब केही घण्टा मात्र बाँकी रहेका बेला

संविधानमा आठ आयोगको प्रस्ताव

 भदाै‌ २०,काठमाडौ-संबैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्र्तगतको उपसमितिले नयाँ संविधानमा संबैधानिक आयोगहरुको संख्या वृद्धिगर्ने सहमति गरेको छ । आजको कान्तिपुर दैनिक लेख्छ

सर्वपक्षीय सम्मेलनमा सकारात्मक छौ : प्रम कोइराला

भदौ १९, काठमाडौँ -प्रधानमन्त्री सुशील कोइरालाले नेकपा–माओवादीले भने अनुसारको सर्वपक्षीय राजनीतिक सम्मेलन आयोजन  गर्न आफूहरु सकारात्मक भएको र त्यसबारे शीर्ष दलबिच छलफल भईरहेको

विबादित विषयमा पर्सी सम्ममा सहमति– ओली

भदौ १९, काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानका विबादित विषयमा पर्सीसम्ममा सहमति हुने बताएका छन् । नियमित स्वास्थ्योपचारका क्रममा भारतबाट फर्किने  त्रिवि

तीन दलले आज निर्णायक छलफल गर्दै

भदौ १९ , काठमाडौं-संविधानका विवादित विषयमा सहमति खोज् न दलहरुले आज दिनभर छलफल गर्ने भएका छन् । निर्धारित कार्यतालिकामै सहमति जुटाउन बिहानैदेखि दलहरु

कांग्रेस एमाले साझा धारणा- ‘राष्ट्रपति आलंकारिक, प्रधानमन्त्री कार्यकारी’

भदौ १९ , काठमाडौं-सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संविधानमै राजनीतिक स्थायित्व ग्यारेन्टी हुने गरी नयाँ संविधानमार्फत ‘सुधारिएको संसदीय व्यवस्था’ लागू गर्न

निर्धारित समयमानै सहमति जुटाउने पूर्व प्रमहरुको प्रतिबद्धता

भदौ १८, दोलखा-मुलुकका तीन जना पूर्व प्रधानमन्त्री एवं शिर्ष दलका शीर्ष नेताहरुले निर्धारित समयमानै संविधानका विवादित बिषयमा सहमति जुटाई सक्ने प्रतिबद्धता जनाएका छन्

पुरानै अडान कायम राख्दै विपक्षीद्धारा सदन अवरुद्ध

भदौ १८, काठमाडौ-विपीाीको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रभावित भएको छ । विगतमा भएको ४ बुँदै सहमती, उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन