ताजा खबर

तीनदल छलफल निष्कर्ष बिहिन/संसद बैठक ११औँ पटक अवरुद्ध

असोज ६, काठमाडौँ-दुइ सातादेखि अबरुद्ध संसद बैठक खुलाउन  बसेको प्रमुख तीन दल सहित मधेसी दलको बैठक बिना निष्कर्ष सकिएको छ । गत पुषमा

संसदीय विशेष समितिद्धारा राजदुतहरुको नाम अनुमोदन

असोज ६, काठमाडौँ-संसदीय विशेष सुनुवाई समितिले सरकारद्धारा  प्रस्तावित ६ जना राजदुतहरुको नाम अनुमोदन गरेको छ ।समितिले जेनेभाको लागि दीपक धिताल, फ्रान्सको लागि अम्बिका

नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त बैठक आजदेखि सुरु

असोज ६, काठमाडौँ-विगत २२ वर्षदेखि चर्चामा आएर पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकीरहेको पञ्चेश्वर जलविद्युत् आयोजनाका विषयमा नेपाल–भारत संयुक्त ऊर्जासचिव स्तरीय बैठक

संसदिय सुनुवाइ समितिमा राजदुत नियुक्तका विषयमा छलफल

असोज ६, काठमाडौँ-सरकारले विभिन्न देशका लागिे  सिफारिस गरेको राजदुतहरुको विषयमा संसदीय सुनुवाई समितिमा अहिले  छलफल भइरहेको  छ । सिंहदरबारमा जारी छलफलमा संसदिय सुनुवाई

समाजिक सेवा दिवस मनाइदै

असोज ६, काठमाडौँ-सामाजिक सेवा दिवस विविध कार्यक्रमको आयोजना गरी  मनाइदैछ । दिवसका अवसरमा सामाजिक सेवामा संलग्न बिभिन्न संघसंस्थाहरु विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।

यौनजन्य दुव्र्यवहारमा मिलापत्र गर्न हुन्न: सभासदहरु

असोज  ५, काठमाडौँ -सभासद्हरूले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारमा मिलापत्र नगरी पीडकलाई दण्ड जरिवाना गर्नुपर्नेमा जोड दिएका छन् । व्यवस्थापिका–संसद्अन्तर्गतको महिला बालबालिका, ज्येष्ठ नागरिक

निर्धारित समयमानै संविधान जारी गर्नुको विकल्प छैन: दलका नेताहरू

असोज ५, काठमाडौ-विभिन्न राजनीतिक दलका नेताले माघ ८ भित्रमै संविधान जारी गर्ने गरी संविधानका विवादित विषयमा तीव्र छलफल भइरहेको बताएका छन् । बृहत्

पाँचै विकास क्षेत्रमा रजिष्ट्रार कार्यालय: मन्त्री बस्नेत

असोज ५, पोखरा-उद्योग मन्त्री महेश बस्नेतले सेवाग्राहीहरुको गुनासाका आधारमा पाचवटै विकास क्षेत्रमा कम्पनी रजिष्ट्रार कार्यालयका शाखाहरु खोल्ने निर्णय भएको बताएका छन् ।  पोखरा

संविधान बन्नेमा आशङ्का: खुमबहादुर खड्का

असोज ५, कैलाली-नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले तोकिएकै समयमा संविधान बन्नेमा आशङ्का व्यक्त गरेका छन् । नेपाली काँग्रेस कैलाली

बोगटीको सस्झनामा देशभर शोकसभा

असोज ५, काठमाडौँ-एकीकृत नेकपा माओबादीले उपाध्यक्ष स्वंर्गिय पोष्टबहादुर बोगटीको निधनमा आज देशैभर शोक सभा गरिरहेको छ । बोगटीको हृदयघात र मष्तिष्क धात पश्चात