ताजा खबर

२२ दलले आज विरोध सभा गर्दै

असोज ३१,काठमाडौं-संविधानसभाको तेश्रो ठुलो दल तथा प्रमुख प्रतिपक्षि एमाओवादी सहित २२ दलले आज काठमण्डौंको खुलामन्चमा  विरोध प्रर्दशन तथा सभा गर्दै छन् । पहिचान

आयोग विवादले मन्त्रिपरिषदमै कांग्रेस एमाले चर्काचर्की

असोज ३१,काठमाडौं-मन्त्रिपरिषदमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीच सुकुम्बासी समस्या समाधान आयोग र मातहतका जिल्ला समितिमा गरिएको नियुक्तिका बारेमा विवाद भएको छ ।

प्रम कोइरालाले पदत्याग गर्दै

असोज ३०, झापा-प्रधानमन्त्री सुशिल कोइरालाले संविधान घोषण भएका दिन पदत्याग गर्ने बताएका छन् । झापाको बिर्तामोडमा बुधवारबाट सुरु  थारु कल्याणकारिणी सभाको २१ औं

मन्त्री उपस्थिति नभएका कारण आधाघण्टा बैठक स्थगित

असोज ३०, काठमाडौँ-व्यवस्थापिका–संसद्को आजको बैठकमा एकजना पनि मन्त्री उपस्थिति नभएका कारण आधाघण्टाका लागि बैठक स्थगित भएको छ ।  हाल मन्त्रिमण्डलमा २४ जना सदस्य

सम्वाद समितीको दोस्रो पटक थपिएको म्याद आज सकिदै

असोज ३०, काठमाडौँ-संबिधानका बिबादीत विषयमा सहमती जुटाउन दोस्रो पटक थपिएको संबिधानसभा अन्र्तगतको संबैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिको म्याद निष्कर्ष विहिन बन्ने निश्चितप्राय

सहमति कि प्रक्रिया भन्नेमै अन्यौल

असाेज ३०, काठमाडौ-संविधानका अन्तरबस्तुमा सहमति जुटाउन असफल प्रमुख दलका शीर्ष नेताहरु विवाद समाधानको आगामी प्रक्रियाबारे समेत अन्यौलमा छन् । कान्तिपुर दैनिक लेख्छ  सहमतिको

संवाद समितिको म्याद थप्न माग

असोज २९, काठमाडौँ- संविधानका विवादित विषयमा सहमति नभए संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको म्याद थप्नुपनेएकीकृत माओवादीसहित २२ दलीय मोर्चार्ले निष्कर्ष निकालेको छ

सहमति हुन बाँकी विषयमा नयाँ शिराबाट छलफल सुरु

असोज २९, काठमाडौँ  मुख्य राजनीतिक दलबीच नयाँ संविधानमा रहने चार विषयलाई सहमतिमा ल्याउन नयाँ शिराबाट छलफल सुरु भएको छ । संवैधानिक राजनीतिक संवाद

सम्वाद समिति बैठकमा सहमतिको प्रयास जारी

असोज २९, काठमाडौ-संबिधानका विबादीत विषयमा सहमती जुटाउन भन्दै समितीको बैठक आज पनि जारी छ । बैठकमा संबिधानका बिबादीत विषय राज्यको पुर्नसंरचना, शासकीय स्वरुप,

प्रधानमन्त्रीसहित १६ मन्त्रीले सम्पत्ति विवरण बुझाएनन्

असोज २९, काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालासहित १६ मन्त्रीले सम्पत्ति विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐन–२०५९ लाई चुनौती दिएका छन् ।  आजको नयाँ पत्रिमामा समाचार छ