ताजा खबर

सभासद खड्काको दुर्घटनाबारे छानविन समिति गठन

मङ्सिर २२ , काठमाडौ-५ दिन अघि  सवारी दुर्घटनामा घाइते भएका सभासद  हरिबहादुर खड्काको दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।  सरकारले खड्काको

सरकार परिवर्तन हैन बिस्तार गर्न खोजीएको हो : अध्यक्ष ओली

मङ्सिर २२ , काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले वर्तमान सरकारको परिवर्तन नचाही विस्तारका लागि प्रयास गरिरहेको बताएका छन् । नेकपा

दलहरु सहमतिको प्रयासमा जुट्दै

मंसिर २२, काठमाडौँ-संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउन नेपाली कांगे्रस र नेकपा एमालेले आज असन्तुष्ट दलहरुसँग छलफल गर्दैछन् । सत्तारुढ दुई

सडक दुर्घटनामा घाइते सभासद खड्काको निधन

मंसिर २१, काठमाडौ-४ दिन अघि सवारी दुर्घटनामा परेर घाइते भएका नेपाली कांग्रेस बाग्लुगंका क्षेत्र नं १ का सभासद हरि खड्काको राजधानीको न्युरो अस्पतालमा

साझा धारणा ल्याउन असफल भए प्रतिपक्षी

 मंसिर २१, काठमाडौं-प्रमुख प्रतिपक्षी एमाओवादी सहितको  विपक्षी दलहरुको कार्यदल संविधानका विवादित मुद्दामा साझा धारणा बनाउन असफल भएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

प्रतिवेदनपछि झन् अन्योल

मंसिर २१, काठमाडौं-संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा ‘प्रस्तुत गरिएका अवधारणा र मतहरु संविधानसभाको पूर्ण बैठकसमक्ष छलफल र निर्णयनिम्ति प्रस्ताव नभएको’ बेहोरा उल्लेख गर्दै

एमबीबीएसको प्रश्नपत्र बिक्री गर्ने प्रध्यापक पक्राउ

मंसिर २०, काठमाडौँ- एमबीबीएस छात्रवृत्तिको सरकारी  कोटाको प्रश्नपत्र बिक्री गर्ने दुईजना प्रध्यापकलाई अख्तियारले पक्राउ गरेको छ । काठमाडौँको गोल्डेन गेट कलेजका प्राध्यापक देवीराम

चालकको लापरवाहीका कारण घरभित्र बस छिर्यो

मंसिर २०,झापा- मे१ख ३८० नम्बरको यात्रुवाहक बस बाटो छोडी घर भित्र पस्दा नौ यात्रु घाइते भएका छन् । दुर्घटनाबाट कन्काई नगरपालिका–३ सुरुङ्गा बजारका

आज धान्यपूर्णिमा नेवार समुदायमा मनाइदै

मंसिर २०, काठमााडौँ-नेवार समुदायले आज धान्यपूर्णिमा तथा योमरी पुन्ही धुमधामका साथ मनाउँदै छन् । नेवार समुदायले आज  दिवाली गर्दै आफ्ना इष्टदेवको पूजा गरी