ताजा खबर

अब छतमा यात्रु राख्न नपाइने

पुष ७, सुर्खेत-सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखेकै कारणले दर्घटना बढेको भन्दै सुर्खेत जिल्ला प्रशसनले त्यसमा कडाई गर्दै अब चडाउन नपाइने जनाएको छ ।

संसद बैठक आज पनि

पुष ७, काठमाडौँ- संविधानका विवादित विषयलाई समेटेर तयार पारिएको संवाद समितिको प्रतिबेदनमाथि छलफल गनै संविधानसभाको बैठक आज पनि जारी रहेने भएको छ ।

प्रधानमन्त्रीलाईं समितिमा बोलाइयो

पुष ७, काठमाडौँ-विभिन्न मन्त्रालयवीच समन्वय नहुँदा विकास निर्माणका काममा बाधा पुगेको भन्दै व्यवस्थापिका संसदका तीनवटा समितिहरुले आज संयुक्त बैठक आयोजना गरेका छन् ।

‘राजनीतिक हस्तक्षेपका कारण प्रशासनिक सुधार हुन सकेन’ – लालबाबु पण्डित

पुष ६, काठमाडौँ- राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रभित्रको विकृतिका कारण नेपालको प्रशासनिक सुधार हुन नसकेको सरोकारवालाको भनाइ छ । मिडिया इन्टरनेसनलले आइतबार आयोजना गरेको साक्षात्कारमा

उपत्यका बाहिरका घटनाको अनुसन्धानमा सिआइबी केन्द्रित

पुष ६, काठमाडौँ-  गम्भीर र जघन्य प्रकारका अपराधको अनुसन्धानको जिम्मेवारी पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) उपत्यकाभन्दा उपत्यका बाहिरका घटनाको अनुसन्धानमा केन्द्रित हुन परिरहेको छ

सरकारको १२ घण्टे सेवालाई प्रभावकारी बनाउन निर्देशन

पुष ६, काठमाडौँ- राज्य ब्यवस्था समितिले बिहान ६ देखि साझ ६ बजेसम्म शुरु भएको केही सरकारी कार्यालयको कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई निर्देशन

विशेष महाधिवेशन गर्ने एमाओवादी अध्यक्ष दाहालको प्रस्ताव

पुष ६, काठमाडौँ-एकिकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दै छ । विराटनगर महाधिबेसन पछि सुरु भएको केन्द्रीय समीतीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा

राप्रपा नेपालको मेची–महाकाली रथयात्रा पुस ९ बाट सुरु हुने

पुष ६, काठमाडौँ- यसअघि पनि पटक पटक हिन्थु राष्टका लागी भन्दै रथ यात्रा चलाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले फेरी पनि रथयात्रा गर्ने भएको छ

संविधान बन्न नदिनेका लागी संविधान गतीलो झापड हुनेछ : प्रकाशमान सिंह

पौष ५,काठमाडौं-उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले पछिल्लो समय संविधान बन्न नदिन भन्दै केही शक्ती लागीपरेको आरोप लगाएका छन् । उनले संविधान बन्न