ताजा खबर

विशेष समितिले आज शीर्ष राजनीतिक तहमा छलफल गर्ने

साउन १६, काठमाण्डौ-संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले आज शीर्ष राजनीतिक तहमा छलफल गर्ने भएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध आजदेखि ६० औँ वर्षमा प्रवेश

साउन १६, काठमाण्डौ-नेपाल–चीन कूटनीतिक सम्बन्ध आजदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । कूटनीतिकस्तरमा द्विपक्षीय दौंत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशका अवसरमा

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल र स्कटल्याण्ड बिचको खेल आज पुन हुँदै

साउन १६, काडमाण्डौ- वर्षाले गर्दा अवरुद्ध बनेको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल र स्कटल्याण्ड बिचको खेल आज पुन हुँदै छ । रोकिएकै

अपडेट : कास्की र म्याग्दीमा बाढीपहिरोमा परि २९ को मृत्यु

साउन १४,कास्की – अविरल वर्षासँगै खसेको पहिरोमा परी कास्कीमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । लुम्ले-६ माझघरमा १६ र फेवातालबाट पश्चिम पर्ने भदौरे

मस्यौदा परिमार्जन गर्न उच्चस्तरीय कार्यदल

साउन १४, काठमाडौ – – संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सुझावहरुलाई के कसरी समेट्न सकिन्छ भन्ने विषयमा निर्क्यौल गर्न संवैधानिक राजनीतिक संवाद तथा

‘खटाएको ठाउँमा जान अटेर गर्ने कर्मचारीलाई कारबाही गरिने’

साउन १४, काठमाडौँ – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने बताएका छन् । उनले कर्मचारीहरूको राम्रो र आकर्षक

मस्यौदा प्रतिवेदन माथि सहमति समितिमा आजबाट छलफल सुरु हुँदै

साउन १४, काठमाण्डौ-संविधान सभाले जनतको सुझाब सहितको मस्यौदा प्रतिवेदन जिम्मा लगाए पछि  संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा आजबाट छलफल सुरुहुँदै छ । जनताको

रोकिने भो संसारकै ठूलो पशुबली दिने गढिमाई मेला

साउन १३, काठमाडौँ – संसारमै सबैभन्दा धेरै संख्यामा पशुचौपायाको बली दिइने बाराको वरियापुर गाविसमा पर्ने गढिमाई मन्दिरको मेलामा बली रोकिने भएको छ ।

केपी ओलीको नाम बेच्दै, केटी बटुल्दै

साउन १३, काठमाडौँ – केपी ओली प्रधानमन्त्री बन्ने कहिले हो कहिले उनको नातेदार हुँ भन्ने एकजना इन्सपक्टरले अहिल्यैदेखि महिलामाथि हिंसा गर्दै हेडक्वाटर हल्लाइदिएका