ताजा खबर

संविधान विधेयक मस्यौदामाथि आजदेखि संसोधन दर्ता गर्न सकिने

भदौ १४,काठमाडौँ – संविधानसभाले संविधानको परिमार्जित विधेयकमाथि आजदेखि संशोधन प्रस्ताव दर्ता गर्ने पंक्रिया सुरु भएको छ । संविधान सभा सचिवालयले आज बिहान कार्यालयसमयपछि

‘हात्ती छिरीसक्यो, अब उखानमा मात्रै पुछार अड्किन्छ व्यबहारमा अड्कीँदैन’ : सुवास नेम्वाङ

भदौ १३, काठमाण्डौ — संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले संविधान निर्माणको आधार तयार भइसकेको र अन्तिम चरणमा पुगेकाले भदौ मसान्त भित्रमा संविधान जारी

मैले आन्दोलन उचालेकै हो : डा. बावुराम भट्टराई

भदौ १३, काठमाण्डौ — सामाजिक सञ्जालमार्फत जातीय, क्षेत्रीय र साम्रदायिक द्धेष फैलाउँने किसिमको अभिव्यक्ति दिएका भन्दै आलोचित बनेका एकीकृत नेकपा माओवादीका नेता तथा

संविधान निर्माण प्रक्रिया र असन्तुष्ट दलहरूसँगको वार्तालाई सँगसँगै लैजाने तयारी

भदौ १३, काठमाण्डौ — प्रमुख दलले संविधान निर्माण प्रक्रिया र असन्तुष्ट दलहरूसँगको वार्तालाई सँगसँगै लैजाने तयारी गरेका छन् । आज मधेसी मोर्चा र

नयाँ संविधानको परिमार्जित विधेयक माथिको छलफल आज सकिदै

भदौ १३, काठमाण्डौ — संविधानको मस्यौदा विधेयक माथिको छलफल आज सकिने भएको छ । संसभादहरुले भनाई राखिसकेपछि आज विधेयक मस्यौदामाथिको छलफल सकिनेछ ।

तराईका विभिन्न जिल्लामा बन्द खुलेपछि चहलपहल बढे

तराईका विभिन्न जिल्लामा बन्द खुलेपछि चहलपहल बढेको छ । बन्दकर्ताले जनै पूर्णिमा अर्थात रक्षा बन्धनलाई मध्यनगर गर्दै बन्द खुलाएपछि चहलपहल बढेको हो ।

मस्यौदा विधेयकमाथि संविधानसभामा आज पनि छलफल जारी

भदौ १२, काठमाण्डौ—संविधानको मस्यौदा विधेयकमाथि संविधानसभामा आज पनि छलफल जारी रहने भएको छ ।  भोलि सम्म सभासदहरुले भनाई राखेपछि संसोधन प्रस्तावको समय दिइनेछ

मधेसी मोर्चाले वार्ताका विषयमा धारणा सार्वजनिक गर्दै

भदौ ११, काठमाडौँ – संविधान निर्माण प्रक्रियामा असन्तुष्ट मधेसी मोर्चाले आज वार्ताका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकार र मुख्य

संविधान समय अनुसार परिमार्जन गर्न सकिने: प्रधानमन्त्री

भदौ १०, काठमाडौँ – प्रधानमन्त्री शुसील कोईरालाले संविधान समय अनुसार परिमार्जन गर्न सकिने र अझै पनि छलफल गरेर जनताका माग समेटेर संविधान परिमार्जन