ताजा खबर

माहुरी पालनबाट आयआर्जनको ढोका खोल्दै मुक्त कमैया

पुस १३, धनगढी–धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना मुक्तकमैया शिविरकी मुक्त कमैया बिन्द्रादेवी चौधरीले अब माहुरी पालन गरेर आम्दानी गर्ने नयाँ बाटो रोजेकी छन् । कमैया

मधेश आन्दोलन र नाकाबन्दीको समस्या छिटो समाधान गर्न माग

पुस १३, काठमाडौँ— नेपाल प्राध्यापक सङ्घले मुलुकमा जारी मधेशको आन्दोलन र त्यसले निम्त्याएको समस्यालाई कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

कहाँ गए साढे चार लाख सिलिन्डर ग्याँस ?

पुस १३, काठमाडौँ —आधा सिलिन्डर ग्याँसका लागि महिनौं पालो कुर्दा पनि नपाएका सर्वसाधारण दिनहुँ ग्याँसका बुलेट भित्रिएको समाचार सुनेरै चित्त बुझाउन बाध्य छन्

विद्यालय शिक्षा सुधार्न १० खर्ब

पुस १३, काठमाडौं – विद्यालय शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । दातृ निकायको सहयोगमा सञ्चालनमा

कृषि विकास बैंकका चार कर्मचारीविरुद्ध यौनशोषण र जबर्जस्ती करणी गरेको किटानी जाहेरी

पुस १३, काठमाडौँ – कृषि विकास बैंक पुतलीसडक कार्यालयका कार्यालय प्रमुख गेहनाथ पौडेल, तत्कालीन उपप्रमुख तथा हाल केन्द्रीय कार्यालयमा सरुवा भएका स्थानेश्वर पन्थी,

संसदमा संविधान संशोधनसम्बन्धित विधेयकमाथि छलफल हुने

पुस १२, काठमाडौं— व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधनसम्बन्धी विधेयकमाथि छलफल सुरु हुने भएको छ । सरकारले संसदमा पेश गरेको विधेयकमाथि आजदेखि छलफल

प्रधामन्त्री ओली र एमाओवादी अध्यष दाहालबीच वार्ता

पुस १२, काठमाडौं — मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोध अन्त्यका विषयमा प्रधानमन्त्री केपी ओली र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी

विराटनगर घटनामा सरकारले माफी माग्नुपर्छ— सहअध्यक्ष कर्ण

पुस १२, काठमाडौँ —सदभावना पार्टीले विराटनगरमा आफ्ना अध्यक्ष राजेन्द्र महतोसहित कार्यकर्तामाथि प्रहरीले गरेको कुटपिटको घटनाबारे सरकारले माफी नमागेसम्म वर्तामा नबस्ने  निर्णय गरेको छ

नेपाल र भारत भिड्दै

पुस १२, काठमाडौँ । दक्षिण एसियाली फुटबल प्रतियोगिता(साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीचको खेल आज हुंदैछ । भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आज साँझ