ताजा खबर

आज बिहान ४.३ रिक्टर स्केलको भूकम्प

पुस १६, काठमाडौँ–सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर आज बिहान ७ बजेर ४१ मिनेट ४.३ रिक्टर स्केल बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले  जनाएको छ

१३ किशोरी तथा महिला बलात्कारमा

पुस १६, काठमाडौँ– मंसिर महिनामा १३ किशोरी तथा महिला बलात्कारमा परेको सञ्चारिका समूहले गरेको सञ्चार अनुगमनले देखाएको छ । समूहले भर्खरै सार्वजनिक गरेको

‘उखान, टुक्का र भाषणले मात्रै राष्ट्रियता जोगिदैन’

पुस १६, काठमाडौँ–नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले उखान, टुक्का र भाषणले मात्रै राष्ट्रियता नजोगिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरेका छन् ।

नेपाली पोशाक दिवस पुस १७ गते मनाईने

पुस १६,काठमाडौँ–नेपाली कला, सँस्कृति, भाषा र वेशभुषा लोप हुन लागेको भन्दै श्रद्धावान नेपाल नामक संस्थाले नेपाली पोशाक दिवस–२०७२ पुस १७ गते आयोजना गर्ने

पहिले चीन की भारत?

पुस १६, काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रमुखको रुपमा पहिलो विदेश भ्रमण दुई ठूला छिमेकी ‘भारत’ वा ‘चीन’ मध्ये कस्को गर्ने भन्ने अड्कलवाजी

सिँचाइ मन्त्री उमेश यादव भन्छन्, ‘कुर्सी फालेको दिन जीवनमै सबैभन्दा धेरै बधाइ पाएँ’

पुस १६ काठमाडौँ–२०७१ साल माघ ५ गते संविधानका विवादित विषयको प्रश्नावली तयार गर्न समिति गठन गर्न मध्यरातमा संविधानसभा बैठक बस्यो । दिनभरजसो छलफलपछि