ताजा खबर

धामीमा भन्दा डाक्टरप्रति विश्वास बढ्यो जाजरकोटवासीको

माघ १४, जाजरकोट–जाजरकोटमा हिजोआज मानिस बिरामी हुनेबित्तिकै स्वास्थ्य संस्थामा जाने क्रम बढेको छ । पहिले पहिले बिरामी पर्नेबित्तिकै धामीझाँक्रीकोमा धाउनेहरु अहिले उनीहरुको विश्वास

ग्यारेजमा राखेको बसमा आगलागी हुँदा एकजनाको मृत्यु

माघ १४, काठमाडौं– ललितपुरको धोबीघाटस्थित ग्यारेजमा राखेको बा १ ख ८०६८ नम्बरको बसमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। गएराति एक बजेतिर भएको

नयाँ शक्ति गएकाहरु सामाजिक लोकतान्त्रिक पार्टीबाट निस्कासित

माघ १४, काठमाडौं– डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानमा लागेका पासाङ शेर्पा, चैतन्य शुब्बासहितका आठ जना अध्यक्ष मण्डलका सदस्यहरुलाई सामाजिक लोकतान्त्रिक पार्टीले

कलाका कुरामा पौभा

काठमाडौं–पूर्णप्रकाश योजुको बाल्यकाल नेवारी संस्कृतिमा बित्यो । त्यसैले उनलाई परम्परासंग नजिकिने प्रशस्तै अवसर थिए । उनी सानैदेखि धार्मिक चित्र बनाउने गर्थे । पछि

देश, जनता र क्रान्तिका लागि पार्टी एकता अनिवार्यः प्रचण्ड

माघ १४, काठमाडौं –एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीहरुको एकता देश, जनता र क्रान्तिका लागि अनिवार्य भइसकेको

राहतमा दुरुपयोग गर्ने आईएनजीओलाई कारबाही नगर्न ‘एमालेको दबाब’

माघ १४, काठमाडौं– भूकम्पपीडितको नाममा अर्बौ रकम उठाएर दुरुपयोग गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको

सामाजिक सुरक्षा कोषमा अनियमितताः कोषमै जम्मा नभई सकियो १५ अर्ब

माघ १४, काठमाडौं– सामाजिक सुरक्षा कोषको नाममा संकलन गरिएको झन्डै १५ अर्ब रुपैयाँ विनाकाम सकिएको छ। संचालनमा आएको ६ वर्षभन्दा बढी समय बितिसक्दा

नेपालमा भ्रष्टाचार बढेको बढ्यै

माघ १४, काठमाडौं– सरकार, न्यायालय तथा संसदलगायतमा भइरहेका सार्वजनिक पदको दुरुपयोगका कारण नेपालमा भ्रष्टाचारको मात्रा अझै बढदै गएको देखिएको छ। ज्यादा भ्रष्टाचार हुने

बाबुरामको नयाँ शक्तिमा चार विभाग

माघ १४, काठमाडौं– चार दिनअघि घोषित नयाँ शक्तिले पार्टी काम व्यवस्थित गर्न प्रारम्भिक चार विभाग गठन गरेको छ। संयोजक बाबुराम भट्टराईको अध्यक्षतामा बबरमहलस्थित

३६ वर्षदेखि स्कुल, ५ पास गर्ने कोही भएनन्

माघ १४, काठमाडौं– साढे तीन दशकअघि खुलेको विद्यालयमा पढेका एक जनाले पनि पाँच कक्षा उत्तीर्ण गरेका छैनन्। हुम्लाको लिमी गाविसको यथार्थ हो यो।