माघ २६, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणमा कुनै पनि दीर्घकालीन हितविरुद्द सम्झौता र सहमति नहुने प्रतिवद्दता व्यक्त गरेका छन् ।
माघ २५, काठमाडौं–भारतको गुवाहाटीमा भइरहेको १२ औं सागमा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ। नीमा घर्तीमगरले उसुमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी हुन्।
माघ २५, काठमाडौं– नेपालमा रहेका अन्तरलिंगी व्यक्तिको पहिलो राष्ट्रिय कार्यशाला शुरु भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका लागि काम
माघ २५, काठमाडौं– पेट्रोलियम पदार्थको कालोबजारी गरिरहेका दुई जनालाई ठूलो परिणाममा डिजेल र पेट्रोलसहित प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको साततल्लेबा६ दुई हजार
माघ २५, काठमाडौं–राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ बमोजिम गत आ.व. २०७१÷७२ को वार्षिक प्रतिवेदन व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने गरी
माघ २५, ललितपुर–ललितपुर पहिलो बालश्रम मुक्त जिल्ला हुने भएको छ । ललितपुरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेको ललितपुर उपमहानगरपालिकाले जनाएको छ ।
माघ २५, काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोगले हालसम्म गरेको काम कारवाहीको विवरण, आयोगका चुनौती तथा भावी कार्ययोजनासहितको अन्तरिम प्रतिवेदन सरकारलाई बुझाएको छ