स्वास्थ्य

वीरगञ्जमा कोरोना सङ्क्रमितको मृत्यु

चैत ३१,वीरगञ्ज  – कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट

निःशुल्क स्वास्थ्य बीमाले ज्येष्ठ नागरिकमा खुसियाली

चैत ३०, गलकोट –बागलुङ नगरपालिका–४ पाखाथरकी ७१ वर्षीया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराएपछि धौलागिरि

स्वास्थ्य शिविर आयोजना

चैत २९, काठमाडौँ – चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा रहेको ‘नहुँदा’ महिला स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोग तथा ‘नहुँदा’ स्वास्थ्य महिला समूहको आयोजनामा महिलाको पाठेघर, स्तन

ताप्लेजुङको ६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत

चैत २७, काठमाडौं ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा

स्वास्थ्य बिमा बिस्तार हुदै,थप ६ जिल्लामा सञ्चालन

  चैत २६, काठमाडौं नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम ७५ जिल्लामा पुगेको छ । स्वास्थ्य बीमा दिवसको अवसरमा थप ६ जिल्ला

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

चैत २५, कञ्चनपुर वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै

चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

चैत १९, काठमाडौं – चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने सरकारले निर्णय गरेको

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

चैत १८, कर्णाली-  कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि

कोभिड–१९ विरुद्धको खोप चीनद्वारा नेपाललाई उपलब्ध

चैत्र १६, काठमाडौ- कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा ९डोज० आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री