स्वास्थ्य

ब्लु लोटसले टाउको दुखाइ र माइग्रेनको निःशुल्क परीक्षण गर्दै

पुष २, काठमाडौं – नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ सहितको समूहबाट संचालित ब्लु लोटस हस्पिटल र यसका जोइन्ट भेन्चरहरु ॐ ब्लु लोटस हेल्थ होम,

बेलायतमा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

मंसिर २८, एजेन्सी – बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक

प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा कार्की निर्वाचित

मंसिर २३, काठमाडौं-  प्रजातन्त्रवादी चिकित्सक सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित भएका छन्। सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

ताप्लेजुङमा ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

मंसिर २१, ताप्लेजुङ – ताप्लेजुङमा झन्डै ५० हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार ४९ हजार ६ सय

जुम्लामा एमबिबिएस कक्षा सुरु

मंसिर २०, जुम्ला – कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार

मौलाकालिका अस्पतालमा पिआइसियू सेवा सुरु

मंसिर १७, चितवन – जिल्लामा सञ्चालनमा रहेको मौलाकालिका अस्पतालले आजदेखि आठ शय्याको शिशु तथा बालरोग सघन कक्ष ९पिआइसियु० सञ्चालनमा ल्याएको छ । कक्षको

ओमिक्रोन प्रभाव – मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

मंसिर १६, मुस्ताङ – कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा