स्वास्थ्य

पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

पुष २१,पाल्पा-  जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।

चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा

पुष २०, चितवन-  चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो

गर्भवतीलाई पौष्टिक आहार उपहार

पुष १८, काठमाडौं – बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

पुष १८, डोल्पा – जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि

६ हजार बालबालिकालाई खोप

पुष १६, रुकुम-  रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२

क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग

पुष ११,बलेवा –नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने

३५ हजार बालबालिकालाई विद्यालयमै खोप

पुष ६, तनहुं – तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा

आजदेखि लुम्बिनी प्रदेशका नौ जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप

पुष ५, काठमाडौं – लुम्बिनी प्रदेशका नौ जिल्लामा आज सोमबारदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७