स्वास्थ्य

स्वास्थ्यचौकी भवन निर्माण

फागुन ६, काठमाडौं –मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ ।कूल रु दुई करोड ५९ लाखको लागतमा भवन निर्माण

थानकोटमा १ अर्बको लगानीमा अस्पताल बन्ने

फागुन २, काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ

निर्माणाधीन अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्कियो

माघ २८, खोटाङ – पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको जिल्ला अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्किएको छ । ठेकेदार कम्पनी

खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला

माघ २४, काठमाडौ -पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशालाको स्तरोन्नति

भेडाबाख्रालाइ पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

माघ २४, नुवाकोट – नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको

काठमाडौँ महानगरमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

माघ २३, काठमाडौं – काठमाडौँ महानगरपालिकाले माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको

बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

माघ १८, काठमाडौं – बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए

माघ १७, म्याग्दी – म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान

भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

माघ १२, नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको