स्वास्थ्य

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा

भदौं १५, पाल्पा  – गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा

उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

भदौं ८, काठमाडौं  – काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर : स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा निशुल्क रोजगारी पाउने

भदौ ६, काठमाडौ – नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज

आजबाट १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप

भदौं ५, काठमाडौं – पाँच वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ। दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप आजबाट

बैतडी कारागारमा १६ मा कोरोना संक्रमण

भदौ ३, बैतडी –  उच्च ज्वरो र रुखाखोकीको लक्षण देखिएपछि स्वस्थ्य परिक्षण गर्दा बैतडी कारागाराका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।

कञ्चनपुरमा ज्वरोका बिरामीका सङ्ख्यामा वृद्धि

भदौ १, कञ्चनपुर – कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ

मोर्डना खोप अतिरिक्त मात्रामा प्रयोग गर्न पाइने

साउन ३१, काठमाडौं  -बेलायतको औषधि नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ। बेलायती नियामक निकायले

किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै

साउन २९, पर्वत – फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

साउन २९, तनहुँ -तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार