स्वास्थ्य

जानकी आँखा अस्पताल: पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

भदौ ४, काठमाडौ -जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पु¥याएको छ । यसरी धेरैले सम्झिनलायक आँखा

गण्डकीमा पशुलाई पूर्णखोप अभियान

साउन ३०, गण्डकी  – वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप

चार बर्षदेखि थन्काइयो भेन्टिलेटर

साउन २८, काठमाडौ- कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेखमा जटिल खालका बिरामीको उपचारका लागि सघन उपचार केन्द्रमा भेन्टिलेटर जडान गरियो ।

‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’

साउन २४, काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले

गण्डकीमा एम्बुलेन्सका लागि हटलाइन सेवा

साउन २४, गण्डकी – गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर