स्वास्थ्य

उपचार खर्च लिन सभासद्हरुको लर्को, माग्नेमा नेपाल र सिटौला पनि

भदौ ८, काठमाडौँ  – संसद सचिवालयसँग ३५ भन्दा बढी सभासद्ले औषधिउपचार खर्च मागेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, यसरी उपचार खर्च

इबोलाको औषधि पत्ता लाग्यो

 भदौ ७, काठमाडौं – अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न भएको छ । आजको कान्तिपुर दैनिक लेख्छ, दुई संक्रमित निको

आकस्मीक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी

भदौ ६, काठमाडौं – स्वास्थ्य मन्त्रालयमा गैर स्वास्थ्य सचिव निचिकित्सकयुक्तिको बिरोधमा हरुले आकस्मीक बाहेकका सबै स्वस्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । 

भारतमा इबोला नभेटीएपछी नेपाल ढुक्क

३ भदौ, काठमाडौं – अफ्रिकी मुलुक नाइजेरियाबाट भारत आएका व्यक्तिमा शंका गरिएको इबोला भाइरस संक्रमणको परीक्षण नतिजा नकारात्मक आएको छ । भारतको पुणेस्थित

इबोला सङ्क्रमण रोकथामका लागि उच्च प्राथमिकता

साउन ३०, काठमाडौँ –  व्यवस्थापिका–संसद्माको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले इबोला भाइरस सङ्क्रमण रोकथामका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी

इबोला भाइरस भित्रिन नदिन नाकामा स्वास्थ्य परीक्षण सुरु

साउन २९ ,काठमाडौँ – खतरानाक भाइरस इबोला भित्रिन नदिन सरकारले आजदे खि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सातवटा सीमा नाकामा स्वास्थ्य परीक्षण टोली खटाएको

इबोला भाइरस खतरा बढेपछि सर्कता अपनाइने

साउन २७, काठमाडौ –  अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरस नेपालमा पनि भित्रिन सक्ने खतरा बढेपछि सरकारले सर्कता अपनाउने भएको छ । अफ्रिकी