स्वास्थ्य

अस्पताललाई उपचारमा प्रयोग हुने उपकरण सहयोग

पुष ७, म्याग्दी-म्याग्दीको बेनीमा रहेको जिल्ला अस्पताललाई एक परिवारले आफ्ना दिवङ्गत अभिभावकको स्मृतिमा  एक लाख मूल्य बराबरको उपकरण सहयोग गरेका छन् । बेनीका

चिसोका कारण बिरामीको संख्यामा बृद्धि, बृद्धबृद्धा र बालवालीका मारमा

पुष ६, काठमाडौँ-एक साता अघि परेको बर्षा र हिमपातका कारण मुलुकका अधिकांश स्थानमा जनजीवन प्रभावित बनेको छ । पश्चिमका पर्वत, पाल्पाा स्याङजा तनहुँ

पानीबाट सर्ने नयाँ रोग फेला

पुष २, काठमाडौँ-नेपालमा पहिलो पटक पानीबाट सर्ने नयाँ रोग फेला परेको छ । उक्त रोग नेपालमा कसरी आयो भन्नेबारेमा अनुसन्धान भइरहेको इपिडिमियोलोजी तथा

सबैभन्दा राम्रो व्यायाम सेक्स : सर्वेक्षण

काठमाडौँ-तपाई  स्वस्थ रूपमा यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ भने तपाइले तपाइले निर्धक्स रुपमा नियमित सेक्स गर्दा त्यसले कुनै हानि गर्दैन । हालै बेलायतमा गरीएको

कोसी अञ्चल अस्पतालको एक्स–रे मेसिन बिग्रिएपछि बिरामी मारमा

विराटनगर-दैनिक सयौँ बिरामी उपचारका लागि आउने विराटनगरको कोसी अञ्चल अस्पतालमा रहेको एक्स–रे मेसिन बिग्रिएपछि बिरामी मारमा परेका छन् । अस्पतालमा रहेका दुईवटा एक्स–रे

फोक्सो बिगार्ने नयाँ रोग नेपालमा पनि भित्रियो

काठमाडौ -बल्खुस्थित बयोधा अस्पतालमा केही साताअघि उपचारका लागि भर्ना भएका ती बिरामीमा रोग देखा परेको हो।लक्षण शंकास्पद भएपछि अस्पतालका चिकित्सकले बिरामीको पिसाब पटक(पटक

पैसा नहुँदा नाबालक छोरी गुमाउने चिन्ता

 मंसिर २१, काठमाडौं- छोरीको अनुहारमा मिठो मुस्कान, हातमा किताब र उन्नति देख्न चाहन्थें, सिन्धुली, झागाझोली रातमाटाका बाबु हनुमान र आमा मसिना थापाले । नौ

एमाओवादीका अध्यक्ष प्रचण्ड अस्वस्थ

काठमाडौँ-एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । अस्वस्थ भएर आराम गरीरहेका अध्यक्ष प्रचण्ड राजनीतिक छलफल र भेटघाटमा उपस्थित भएका छैनन्

किन बढ्दैछ गृहणी महिलामा एचआईभी संक्रमण दर ?

काठमाडौँ-गृहणी महिलाहरुमा   एचआईभी संक्रमण हुने दर बढ्दै गएको छ । संक्रमित हुनेहरुमा गृहणीको संख्या दोस्रो स्थानमा छ । ‘पहिला संक्रमितमध्ये यौनकर्मीहरु १६ देखि

इबोलाले ७ हजारको ज्यान लियो

काठमाडौं-दक्षिण अफिको शत्रुका रुपमा नै चित्रित इबोलालो  हाल सम्ममा करिब ७ हजार जना मानिसहरूको मृत्यु भैसकेको कुरा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जनाएको