स्वास्थ्य

स्वास्थ्य केन्द्रमा विसिजी भ्याक्सिनको अभाव

माघ ४,दैलेख-दैलेखको प्राथमिक स्वास्थय केन्द्र नौमुलेमा नवजात शिशुहरुलाई लगाईने बिसिजी भ्याक्सिनको अभाव भएको छ । स्वास्थय केन्दमा भ्याक्सिनको अभावका कारण विगत तिन महिनादेखि

जुम्लामा मानसिक रोगीहरुको संख्या बढ्दै

जुम्ला- जुम्लामा मानसिक रोगीहरुको संख्या बढ्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ । बहुसास्कृतिक मनोसामाजिक संस्थालगायतले गरेको अध्ययनको आधारमा तथ्यांक सार्वजनिक गरिएको हो ।

रामेछापको रामपुर गाविस पुर्ण खोप युक्त गाविस घोषणा

रामेछाप- रामेछाप जिल्लाको रामपुर गाबिस आज जिल्लाको ५ औ पुर्ण खोप युक्त गाविस घोषणा भएको छ । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनस्को

छरितो सेवा दिन अग्रसर राप्ती अञ्चल अस्पताल

राप्ती- राप्ती अञ्चल अस्पताल तुलसीपुरले दन्तरोग विशेषज्ञसहितको सेवा दिन सुरु गरेपछि अहिले उपचारका लागि आउने दाँतका रोगीको सङ्ख्या दिन प्रतिदिन बढेको छ ।

सचिव क्षेत्रीको उपचारका लागि प्रेस युनियन काठमाडौको सहयोग

काठमाडौं – नेपाल प्रेस युनियन काठमाडौँ शाखाले ब्रेन ट्युमर भई थप उपचारका क्रममा नयाँ दिल्लीमा रहेका नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको उपचारका लागि

महाराजगञ्जमा संचालित सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

कपिलवस्तु- कपिलवस्तुको विभिन्न स्थानमा रहेका वर्थिङ्ग सेन्टरवाट नवजात शिसुको जन्म गराउने क्रम वढेको छ । जिल्लाको महाराजगंजमा रहेकोसुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै गएको छ

विभिन्न रोगका कारण चौपायाको मृत्यु हुने क्रम बढ्यो

पुष १८, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ३ गैडाटारमा केही दिनदेखि फैलिएको अज्ञात रोगका कारण एक दर्जन चौपाया मरेका छन् । पशुपालनको पकेट

गर्भपतन गराउनेको संख्यामा बृद्धि

पुष १८,काठमाडौँ – पछिल्लो समय शैक्षिक जनशक्तिको संख्या बढेपनि गर्भपतन गराउनेको संख्या दिन प्रतिदिन बृद्धि भएको छ । काठमाडौ पोखरा लगायतका शहरी इलाकामा मात्र