समाज

कैलालीमा मतगणनाको तयारी

मंसिर ५, कैलाली – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ । सर्वदलीय÷सर्वपक्षीय

निर्वाचन शान्तिपूर्ण -अध्यक्ष ओली

मंसिर ४, काठमाडौं  – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको बताएका छन्

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

मङ्सीर ४, काठमाडौँ – आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

मंसिर ४, काठमाडौं  – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको छ ।

ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमा थन्कियो

मंसिर ३, काठमाडौ – नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, दुई हजार बढी सुरक्षाकर्मी परिचालन

मंसिर ३, काठमाडौ – भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

मंसिर १, काठमाडौं  -उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल

घर वरिपरिका ५ सय बढीले राप्रपा छोडेपछि रेखालाई ठुलो धक्का

मङ्सिर १, काठमाडौं  –मोरङ ३ बाट प्रतिनिधि सभामा उमेदवार रहेकी रेखाको गृह वडा सुन्दरहरैचा ७ हो । घर वरिपरिका ५ सय बढीले राप्रपा

गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छः गगन थापा

मङ्सिर १, काठमाडौं  –आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र