वैशाख १३, काठमाडौ–विश्व बौद्धिक सम्पत्ति दिवस मुभी अ ग्लोवल प्यासन भन्ने मूल नाराका मनाइदै छ । बौद्धिक सम्पत्ति सम्बन्धि महासन्धी कार्यान्वयनमा आएको दिनको
वैशाख १२,काठमाडौ–सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विभिन्न तहका झण्डै तीन सय सरकारी कर्मचारीहरुले डीभी, पीआर र ग्रिनकार्ड लिएको प्रमाणित भईसकेको खुलासा गर्नुभएको छ
वैसाख ११, काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकीकरण भएको एक वर्ष पनि बित्न नपाउादै अध्यक्ष सूर्यबहादुर थापाविरुद्ध अविस्वासको प्रस्ताव ल्याउने तयारी
वैशाख ११, काठमाडौ–संविधानसभाका विभिन्न पााचवटा विषयगत समितिको सभापति चयनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको छ । विहान १० बजेदेखि बेलुका पााचबजेसम्म सभापतिको
वैशाख १०, काठमाडौ–एमाले युवा नेता घनश्याम भूसालले नवौं महाधिवेशनका अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेको आरोप लगाउनुभएको छ । राजधानीमा
वैशाख १०, काठमाडौ–उपप्रधान तथा गृहमन्त्रि बामदेव गौतमले सरकारले छिट्टै राष्ट्रिय परिचयपत्र लागु गर्ने बताउनुभएको छ । माहिला कानुन र विकास मञ्चले गरेको अध्ययनमा
वैसाख १०,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको लगानी बोर्डको बैठक आज बस्ने भएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौता, लगानी बोर्डले अघि
वैसाख १०,काठमाडौ–व्यवस्थापिका संसद् अन्तर्गतको राज्यव्यवस्था समिति बैठक बस्ने भएको छ । पहिलोपटक बस्न लागेको बैठकका महत्वपुर्ण एजेण्डा नभएपनि परिचयात्मक कार्यक्रम, आगामी कार्यदिशा लगायतका