समाज

चन्द समूहले राणालाई अध्यक्ष स्वीकार नगर्ने

जेठ २६, काठमाडमौ– आफुलाई अध्यक्ष घोषणा गरिसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्ऽ बहादुर चन्द समूहले कुनै पनि हालतमा पशुपति शमशेर राणालाई स्वीकार नगर्ने

त्रिचन्द्र क्याम्पसका विद्यार्थी र प्रहरीविच झडप

जेठ २६, काठमाण्डौं – माईक्रो बायोलोजी विषयमा अध्यनरत काठमाण्डौं त्रिचन्द्र कलेजका विद्यार्थी र प्रहरीवीच झडप भएको छ । माईक्रो बायोलोजी पढेका विद्यार्थीहरुले, आफुलाई त्रिविवाट

एमाले नेतृ सहाना प्रधानको स्वास्थ्य अवस्था गंभिर

जेठ २५, काठमाडौ–नेकपा एमाले नेतृ सहाना प्रधानको स्वास्थ्य अवस्था गंभिर वन्दै गएको छ । उहाको स्वास्थ्यमा कुनै सुधार नआएको उपचारमा संग्लग्न चिकित्सकले जनाएका

अत्याधिक गर्मीका कारण तराईमा बिद्यायलय बन्द

जेठ २४,काठमाडौ– केहि दिनदेखि बढेको अत्याधिक गर्मीका कारण तराईका केहि जिल्लामा विद्यालय नै बन्द गर्नुपरेको छ भने गर्मीले महोत्तरीमा एकको मृत्यु भएको छ

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ठप्प

जेठ २३, धरान–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेपछि प्रतिष्ठानमा प्रहरी सुरक्षा बढाइएको छ । आन्दोलनकारीले एक साता देखि

बादरमुडे घटनाको ९ बर्ष पुरा

जेठ २३, चितवन–तत्कालीन नेकपा माओवादीले गराएको चितवनको बाादरमुढे घटनाको आज ९ वर्ष पुरा भएको छ । माडीस्थित कल्याणपुर गाविसको बाादरमुढे खोलामा विद्रोही माओवादीले

उप–निवाचनको प्रचार प्रसार तीव्र, शैली फरक

जेठ २२, कैलाली–संविधानसभाको उप निर्वाचनको मिति नजिकिदै जादा कैलाली निर्वाचन क्षेत्र नं ६ मा राजनीतिक दलहरूले आ–आफ्रनो दलका उम्मेदवारलाई विजयी बनाउन प्रचार कार्यलाइ

डब्लुटिओका महानिर्देशक नेपाल आउदै

जेठ २१, काठमाडौ– विश्व व्यापार सङ्गठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो आजेभेडो एक दिने नेपाल भ्रमणमा आज काठमाण्डौ आउदै हुनुहुन्छ । अति कम विकसित राष्ट्रको