समाज

मबीबीएस अध्ययन शुल्कमा एकरुपता कायम गर्न अख्तियारको निर्देशन

वैशाख २७, काठमाडौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षण अस्पताल (मेडिकल कलेज) को शुल्कमा एकरुपता कायम गर्न शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ

रेडक्रस सोसाइटीको ४३ औ महाधिवेशन सिरहाको लाहानमा

वैशाख २६, सिरहा – नेपाल रेडक्रस सोसाइटीको ४३ औ महाधिवेशन सिरहाको लाहानमा सुरु हुने भएको छ । महाधिवेशनको उद्घाटन आज अपराह्न्न प्रधानमन्त्री शुशिल

संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक

वैशाख २६, काठमाडौ–संविधानसभाको संविधान अभिलेखन अध्ययन तथा निक्र्यौल समितिको बैठक आज पनि बस्दैछ । राज्यको पुन:संरचना र राज्यशक्तिको बााडफााड समितिको प्रतिवेदनमा रहेका संविधानका

जापानी उपमन्त्री राजधानीमा

वैशाख २५, काठमाडौ–जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा छ सदस्यीय प्रतिनीधिमण्डलको नेतृत्व गर्दै वुधवार काठमाडौ आइपुगेका छन । उच्चस्तरीय जापानी प्रतिनिधिमण्डलले विहिवार

राष्ट्रिय सम्मेलनपछि एमाओवादीमा विवाद

वैशाख २४, काठमाडौ–एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईसहित १५ जना नेताले राष्ट्रिय सम्मेलनको वन्दसत्रवाट वाहिरिएपछि एमाओवादीमा नयाा विवाद सुरु भएको छ । भट्टराई

अस्थायी शिक्षक र सरकारका बीचमा वार्ता हुने

वैशाख २४, काठमाडौ–सरकारले अस्थायी शिक्षकका मागका बारेमा सुनुवाइ गर्ने भएको छ । आज अपरान्ह ४ बजे अस्थायी शिक्षक संघर्ष समिति र सरकारका बीचमा

पत्रकार महासंघमा विष्ट नेतृत्वको अग्रता

वैशाख २२, काठमाडौ–नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि राजधानीमा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । महासंघको आगामी नेतृत्वका

हुने कामलाई पनि आलटाल गरी जनतालाई असन्तुष्ट नगर्नु –उपप्रधानमन्त्री

वैशाख २१, काठमाडौ–उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रसेवक कर्मचारीलाई नियम कानुनबमोजिम काम गर्न निर्देशन दिनुभएको छ । कर्णाली रोजगार कार्यक्रम अनुगमन तथा