समाज

सहकारी प्रतिवेदन सरकारलाई बुझाउादै, ठगलाई २० बर्ष सजायको प्रस्ताव

वैशाख ३०, काठमाडौ–समस्याग्रस्त सहकारीको छानविन गर्न गठित आयोगले मंगलवार प्रतिवेदन वुझाउने भएको छ । गौरीबहादुर कार्कीको संयोजगत्वमा गठन भएको आयोगले ६ महिना लामो

एमाओवादी नेता भट्टराई आज स्वदेश फर्कदै

वैशाख ३०, काठमाडौ–नेकपा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई चीन भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । निजी भ्रमण भनिएपनि चिनियाा अधिकारी साग भेटवार्ता

मकवानपुरमा जन्ति बस दुर्घटना, एक जनाको मृत्यु

वैशाख २९,मकवानपुर–मकवानपुरमा जन्ति बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । उदयपुरबाट नवलपरासीका लागि जन्ति लिएर जाादै गरेको बा २ ख ५९२७

कोरियाली लगानी भित्र्याउन परराष्ट्र मन्त्री कोरिया जाादै

वैशाख २९,काठमाडौ– कोरिया सकारको निमन्त्रणामा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे आज कोरिया जादै हुनुहुन्छ । कोरियाली लगानी भित्र्याउन, नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध

भ्रष्टाचार नियन्त्रण गर्न प्रमको कर्मचारीलाई आग्रह

वैशाख २८, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारले मुलुकलाई कमजोर पारेको भन्दै त्यसलाई रोक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल निजामति कर्मचारी युनियनको छैटाौ केन्द्रीय

माओबादी सहमति बाटै अगाडी बढ्ने– चन्द

वैशाख २८, अर्घाखाचीे– नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द (बिप्लप)ले नेकपा माओबादी सहमति बाटै अगाडी बढ्न चाहेको बताउनु भएको छ । तर सहमतिको साटो

पत्रकार महासङ्घको नया नेतृत्वलाई एमाओवादी सम्मान

वैशाख २८, काठमाडौ– नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई एकीकृत नेकपा (माओवादी) ले शनिवार सम्मान गरेको छ । केन्द्रीय कार्यालय पेरिसडााडामा आयोजित कार्यक्रममा एमाओवादी

मबीबीएस अध्ययन शुल्कमा एकरुपता कायम गर्न अख्तियारको निर्देशन

वैशाख २७, काठमाडौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षण अस्पताल (मेडिकल कलेज) को शुल्कमा एकरुपता कायम गर्न शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ

रेडक्रस सोसाइटीको ४३ औ महाधिवेशन सिरहाको लाहानमा

वैशाख २६, सिरहा – नेपाल रेडक्रस सोसाइटीको ४३ औ महाधिवेशन सिरहाको लाहानमा सुरु हुने भएको छ । महाधिवेशनको उद्घाटन आज अपराह्न्न प्रधानमन्त्री शुशिल

संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक

वैशाख २६, काठमाडौ–संविधानसभाको संविधान अभिलेखन अध्ययन तथा निक्र्यौल समितिको बैठक आज पनि बस्दैछ । राज्यको पुन:संरचना र राज्यशक्तिको बााडफााड समितिको प्रतिवेदनमा रहेका संविधानका