समाज

चन्दले आफैंलाई पार्टी अध्यक्ष घोषणा गरे

जेठ १९, काठमाडौ–राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफैंलाई पार्टी अध्यक्ष घोषणा गर्नु भएको छ । नेता चन्दले आज बिहान पार्टी केन्द्रीय कार्यालयमा

बेलायती मन्त्री ह्युगो नेपाल आउदै

जेठ १९, काठमाडौ– बेलायतका विदेश राज्यमन्त्री ह्यु्गो स्वायर आज नेपाल आउदै हुनुहुन्छ । बेलायतको नेपालसागको सम्बन्ध हेर्ने जिम्मा पाएका स्वायरको यो पहिलो नेपाल

एमालेमा महासचिवको प्रतिवेदनमाथि छलफल हुने

जेठ १९, काठमाडौ– नेकपा एमालेको केन्द्रिय कमिटि बैठकमा आज महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल शुरु हुादैछ । एमाले पार्टी मुख्यालय

पार्टीलाई वलियो वनाउन मेरो उमेदवारी–नेता नेपाल

जेठ १८, काठमाडौ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई साङ्गठनिक रुपमा वलियो वनाउन लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

विद्युत प्राधकिरणद्धारा लोडसेडिङको समय घटाउने तयारी

जेठ १७, काठकाडौ –वर्षका कारण नदी र जलाशयमा पानीको मात्र बढेसागै विद्युत प्राधकिरणले लोडसेडिङको समय घटाएर नयाा तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ

नेपाल बारको संवैधानिक सम्मेलन आज सकिदै

जेठ १७, काठमाडौ–  तिन दिन देखि राजधानीमा जारी विशेष संवैधानिक सम्मेलन आज सकिने भएको छ । नेपाल बार एसोसिएसनको आयोजनामा भएको  सम्मेलनमा संविधानसभा

संविधानसभामा पुनरसंरचना प्रतिवेदनमाथि छलफल हुने

जेठ १६, काठमाडौ– राज्यको पुनरसंरचना प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक आजपनि बस्ने भएको छ । बैठक विहान ११ बजेपछि सुरुहुने छ । संविधान

संबिधान माघ ८ मै आउछ– मन्त्री सिंह

जेठ १६, काठमाडौ– उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संबिधान लेखन प्रक्रिया कार्यतालिका अनुरुप अघि बढिरहेको बताउनु भएको छ । उपप्रधानमन्त्री सिंहले

नेपाल बारले विशेष संवैधानिक सम्मेलन गर्दै

जेठ १५, काठमाडौ–नेपाल बार एसोसिएसनले गणतन्त्र दिवसका अवसरमा विशेष संवैधानिक सम्मेलन गर्ने भएको छ । आजदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा राज्यको शासकीय स्वरूप,

संविधानसभामा राज्य पुनं संरचना समितीको प्रतिवेदन माथि छलफल हुने

जेठ १५, काठमाडौ– सार्वजनिक विदाको दिन पनि आज संविधानसभाको बैठक बस्दै छ । आजको बैठकमा राज्य पुनं संरचना र राज्यशक्तिको बाडफाड समितीको निक्र्योल