समाज

सुकुम्बासीलाई व्यवस्थित गर्न विराटनगर महानगरद्वारा छलफल सुरु

फागुन २९, बिराटनगर – विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा

फिकलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

फागुन २८, काठमाडौं  – मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ

जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण

फागुन २७, काठमाडौँ – जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली

मेघ गर्जनसहित वर्षाको सम्भावना

फागुन २७, काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको जल

कञ्चनपुरका घरबासमा विदेशी पर्यटक

फागुन २७, काठमाडौँ – पछिल्लो समय कञ्चनपुरका घरबास ९होमस्टे० मा पाहुनाको भीड बढ्दैछ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका

दलितमुक्ति सङ्गठनको राष्ट्रिय सम्मेलन जेठमा

फागुन २५, काठमाडौ – नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठनको छैठौँं राष्ट्रिय सम्मेलन आगामी जेठ २१ र २२ गते काठमाडौँमा हुनेभएको छ

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद

फागुन २४, काठमाडौं –बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल