समाज

संविधान निर्माणमा सहमतिको प्रयास जारी छ— मन्त्री निधी

माघ १, काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले सरकार सहमतिमा संविधान जारी गर्न अझै पनि लचक भएर प्रस्तुत हुन तयार रहेको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास आज हुदै

माघ १, भैरहवा  – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य औपचारिकरुपमा आजदेखि सुरु हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान ११ बजे

अख्तियारमा बढे नक्कली प्रमाणपत्रको उजुरी , हालसम्म एक हजार सातसय उजुरी

पुष ३०, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतासँगै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी निकायमा जागिर खाने एक हजार सातसय कर्मचारीविरुद्ध आयोगमा उजुरी

नेपाल–ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा चापागाइँ

पुष ३०, काठमाडौं-नेपाल–ब्राजिल उद्योग वाणिज्य संघमा  उद्यमी अखिल कुमार चापागाइँको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएका छन् ।  राजधानीमा एक कार्यक्रम गरी संघको

नगरपरिषद अनिश्चित, एकिकृत योजना तर्जुमा हुन सकेन

सुबास लामिछाने, पर्वत- पौष मसान्त भित्र सम्पन्न गर्नुपर्ने कुस्मा नगरपालिकाको नगर परिषद अनिश्चित बनेको छ ।कुश्मा नगरपालिकामा  पदपुर्ति समितिको अध्यक्ष चयन सम्बन्धी बिबाद

कांगे्रस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

पुष ३०,काठमाडौँ-नेपाली कांगे्रसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । बैठकमा संविधान निर्माणका बारेमा पार्टीले गरिरहेको पहल र भूमिका लगायतका

विपक्षी ३० दलीय मोर्चाको पनि आज छुट्टै बैठक बस्दै

पुष ३०,काठमाडौँ- एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाको पनि आज छुट्टै बैठक बस्दैछ । बहुमतीय प्रक्रियामा जाने कांगे्रस एमालेको निष्कर्ष अमान्य हुने भन्दै

बन्द एमाओवादीको विखण्डनकारी हुटहुटी स् उद्योगमन्त्री बस्नेत

पुष २९,काठमाडौँ -उद्योगमन्त्री महेश बस्नेतले एमाओवादीलगायत ३० दलीयमोर्चाको आन्दोलन विखण्डनकारी हुटहुटी मात्रै भएकोले यसलाई जनताले नै असफल बनाइदिने ठोकुवा गरेका छन । रिपोर्टर्स

राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्ट्म्यान भेटघाटमा व्यस्त

पौष २९,काठमाडौं- नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आजै काठमाण्डु आईपुग्नु भएका संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला सम्बन्धी उपमहासचिव जेफ्री फेल्ट्म्यान भेटघाटमा व्यस्त हुनु भएको