समाज

मिनी सार्क’ को तयारी पूरा

फागुन ३०, काठमाडौं–  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को विदेश मन्त्रीस्तरीय बैठकको तयारी पूरा भएको छ । पोखरामा चैत १ देखि ४

सरकार परिवर्तन गर्दैमा समस्या समाधान हुँदैनः कोषाध्यक्ष यादव

फागुन २७, काठमाडौं–नेपाली काग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले सरकार परिवर्तन गर्दैमा अहिलेको समस्या समधान नहुने बताएकी छिन । एक  साक्षात्कारमा उनले भनिन,‘ म
महेन्द्रको आत्मा निर्वाचन आयोगमा प्रवेश गरेर वितण्डा मच्यायोः मन्त्री सिंह फागुन २७, काठमाडौं– खानेपानी तथा सरसफाईमन्त्री एवम समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले

केन्द्रीय सदस्यको मतगणना आज पनि

फागुन २७, काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय सदस्यकोे मतगणना आज पनि हुँदैछ । हिजो १५० मत मात्र गणना भएपछि केन्द्रीय सदस्यको मत गणनामा अझै केही

नेपाल टेलिकमको सिस्टम ह्याक गरेको ह्याकरको दाबी

फागुन २७, काठमाडौं–ह्याकरहरुले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । टेलिकमले उक्त दाबीलाई असत्य भनेको छ । ह्याकर

फल फलेको रुखमा सबैले झटारो हान्छन

फागुन २७, काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका अन्त्रिम केन्द्रीय परिषद सदस्य डाक्टर बाबुराम भट्टराईले छिट्टै पार्टी दर्ता गर्ने बताएका छन् । घरदैलो

नेपाली भूमिमा चिनियाँ सीसी क्यामरा

फागुन २७, काठमाडौं– सरकारले चीनसँग किमांथाका नाका संचालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । नाका आसपास

प्रहरीमा योग्यताक्रम मिचेर बढुवाका लागि सिफारिस

फागुन २७, काठमाडौं–   एक ब्याचलाई पूरै वाइपास गर्दै प्रहरीको बढुवा सिफारिस समितिले रिक्त ४६ डिएसपीमा बढुवाका लागि प्रहरी निरीक्षकको नाम सिफारिस गरेको छ

बागमतीको जग्गा हडप्न किर्ते प्रमाण

फागुन २७, काठमाडौं–  बागमती नदी आसपासका करोडौं रुपैयाँ पर्ने जग्गालाई भू(माफियाले किर्ते कागज बनाएर आफ्नो नाममा दर्ता गर्न थालेका छन् । किर्ते प्रमाण

जापानी युवराजले सोधे–पुनर्निर्माण कहाँ पुग्यो?

फागुन २७, काठमाडौं– जापानी युवराज नारुहितोले नेपालमा भूकम्पपछिको अवस्थाबारे चासो व्यक्त गरेका छन् । जापानी चलचित्र ‘एभरेस्ट ः दि समिट अफ दि गड्स’