समाज

रानीपोखरीको पुनःनिर्माण तीव्र रुपमा अघि बढ्दै

काठमाडौँ, १७ जेठ – लामो समयपछि सुरु भएको रानीपोखरीको पुनःनिर्माणको काम तीव्र रुपमा अघि बढिरहेको छ । ‘गोरखा भूकम्प’का कारण पोखरीको बीच भागमा

दीक्षित परिवारले लुकाएको जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन

जेठ १७,काठमाडौं – साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा

बिईपीजी बैठक असारमा, भारतसँग भएका सम्झौतामा पुनरावलोकन गरिने

जेठ १७,काठमाडौं – नेपाल–भारतबीचका सन्धिरसम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रवुद्ध ब्यक्ति समूह ९ईपीजी० को पहिलो संयुक्त बैठक आगामी असार १६ र १७

संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक हुनुपर्छ : सभामुख

काठमडौँ, १६ जेठ – सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक भई अघि बढ्नुपर्ने बताउनुभएको छ । महिला अधिकार कानुन मञ्चको

जागिर लगाउन मन्त्रीको तोक आदेश

जेठ १६,काठमाडौं– स्थानीय विकास सहायक मन्त्री रेशम लामाले विभिन्न नगरपालिकालाई तोकादेश पठाउँदै आफू निकटका कार्यकर्तालाई जागिर खुवाउन दबाब दिन थालेका छन् । सरकारले

उपत्यकाभित्र जिउँदो राँगाभैँसी ल्याउन रोकिने

जेठ १६,काठमाडौं–  काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ

सांसद कोषको रकम कार्यकर्तालाई भागबन्डा

जेठ १५, काठमाडौं– राज्यको ढुकुटी कार्यकर्तालाई बाँड्ने बानी परेका सांसद बर्षेनी सांसद कोषको रकम बढाउनुपर्ने माग गर्छन् । राज्यले सांसद कोषको रकम खर्च

सीमा नाघी जम्बो बजेट

जेठ १५, काठमाडौं– सरकारले योजना आयोग स्रोत समितिले दिएको सीमा नाघेर जम्वो बजेट ल्याउने भएको छ। चालु आर्थिक वर्षको बजेट नै खर्च गर्न

प्रत्येक नेपालीलाई २१ हजार ऋण

जेठ १४, काठमाडौं–यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै २ हजार रुपैयाँ बढेको छ। सरकारले बिहबिार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०७३ मा प्रत्येक