समाज

आउँदो वर्ष मेलम्चीको पानी काठमाडौँमा

काठमाडौँ, १ असार । मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौँ आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुन्दरीजलस्थित सुरुङ निर्माणस्थलमा आज सञ्चारकर्मीसँग

तीन दिनभित्र एसएलसी परीक्षाको नजिता आउने

असार १, काठमाडौं – परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ। लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल
आफ्नै जनता चिन्दैन सरकार असार १,दोलखा – सरकारले आफ्नै जनता पनि चिन्न छाडेको पाइएको छ। मालिकले सुगालाई आदेश दिएपछि ‘गोपी कृष्ण भनेकै शैलीमा

विप्लव माओवादीकाका कारण एनसेलको टावरमा सुरक्षा गस्ती बढाइयो

नेपालगन्ज, ३२ जेठ । बाँके जिल्लामा रहेका एनसेल मोबाइलको टावरमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले एनसेलका टावरमा

नयाँ शक्तिबाट सांसद बन्न स्नातक हुनुपर्ने

जेठ ३२,काठमाडौं – नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनु पर्ने प्रस्ताव गरेको छ। प्रज्ञा भवनमा सोमबार सुरु

हतियार खरिदमा नेपालको भारतसँग असहमति

जेठ ३२,काठमाडौं – नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ। नयाँ दिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी

द्वन्द्वकालीन गम्भीर अपराधमा आम माफी नहुने

जेठ ३२,काठमाडौं – लामो विवाद र छलफलपछि द्वन्द्वकालीन चारवटा गम्भीर अपराधमा माफी–मिनाहा नहुने गरी कानुनको मस्यौदा विधेयक अघि बढाउन गृह मन्त्रालय सहमत भएको

चिनियाँ पर्यटक बढ्दै भारतीय घट्दै

जेठ ३२,काठमाडौं – औद्योगिक लगानीमा भारतलाई उछिनेको चीनले नेपालको पर्यटक बजारमा समेत अग्रता लिने संकेत देखिएको छ। पछिल्ला वर्षहरुमा भारतीयको तुलनामा चिनियाँ पर्यटकको

चिडियाखाना व्यवस्थापन गर्न प्राधिकरण बनाइने

काठमाडौँ, ३१ जेठ – सरकारले मुलुकभर सञ्चालनमा रहेका चिडियाखाना व्यवस्थापन र नियमन गर्न राष्ट्रिय प्राणी उद्यान प्राधिकरण बनाउने भएको छ । व्यवस्थापिका–संसद्को वातावरण