असार २०, दमौली -यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको
असार १९, नवलपरासी – हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा
असार १४, काठमाडौं -संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज९शुक्रबार० ११ बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत
असार १४, काठमाडौं -कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ ।
असार ९, तनहु- संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान