समाज

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

साउन २४, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

साउन २३, म्याग्दी – यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ

पहिरोले बगाएको सिँचाइ नहर मर्मत

साउन २२, कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला र पोखरा महागनरपालिका–१९ पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ । गत असार १७ गते

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

साउन २२, बाँके – होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र

राजनीतिकर्मीको कृषिमोह तीन सय रोपनीमा किबी र लोठसल्लाखेती

साउन २१, बनियानी कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ) को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय

एमाले केन्द्रीय कमिटी उपाध्यक्ष र सदस्यलाई सपथ

साउन २०, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टीमा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउनुभएको

‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’

साउन १८, काठमाडौं -नेपाल धितोपत्र बोर्ड सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी

किम्बु बगैँचा मासेर बीउ उत्पादन गर्दै स्रोत केन्द्र

साउन १७, वालिङ – वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ । विसं २०४१