विदेश

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

भदौ ५, काठमाडौ – नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

भदौ १, काठमाडौै – विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शुक्रबार

कोलम्बियामा सशस्त्र आक्रमणमा ९ जनाको मृत्यु

भदौ १, काठमाडौ – पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन्  :  मोदी

साउन ३१, भारतका – प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो

साउन ३०, काठमाडौ – ब्राजिलमा कोरोना भाइरस (कोभिड) १९० बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

साउन २८, काठमाडौ – कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०।४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो

“त्यहाँ साँच्चिकै गोली चलेको र एक व्यक्तिलाई अस्पताल लगिएको छ ”

साउन २७, काठमाडौ – ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको दुई करोड नाघ्यो

साउन २६, काठमाडौ – विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य ९डब्लुएचओ० ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई

 ब्राजिलमा एक लाखको मृत्यु, विश्वभर १ करोड ९८ लाख संक्रमित

साउन २५, काठमाडौ – दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३०

विष्फोटपछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका

साउन २३, एजेन्सी – विष्फोटको घटनापछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ । विष्फोटको घटनापछि लेवनानका अस्पतालमा विरामीको चाप बढेको छ