विदेश

कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या

चैत्र २०, काठमाडौ – उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन

पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा दुई जनाको मृत्यु

चैत्र १९, काठमाडौ – भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा

ब्राजिलका सेना, नौसेना र हवाई सेनाका प्रमुखहरुको एकसाथ राजीनामा

चैत्र १८, काठमाडौ – ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु भएको यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

उरुग्वेका राष्ट्रपतिले लगाए चिनियाँ खोप

चैत १७, काठमाडौँ – उरुग्वेका राष्ट्रपति लुइज लाकाल पाउले सोमबार कोभिड–१९ विरुद्धको चिनियाँ खोप कोरोनाभ्याकको पहिलो डोज लगाउनु भएको छ । यो खोप

फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित

चैत १४, काठमाडौँ – फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४

इटाली, फ्रान्स र जर्मनीका विदेशमन्त्री लिबियामा

चैत्र १३, काठमाडौ – लिबियाको राजधानी त्रिपोलीमा बिहीबार तीन ओटा युरोपेली देशका विदेशमन्त्रीहरु पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो समाचारमा

ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

चैत १२, काठमाडौँ – ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको

म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा

चैत ११, काठमाडौँ – म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सय भन्दा बढी भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले

शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर नष्ट

चैत १० एजेन्सी -बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ। सोमाबार साँझ कक्स बजार क्षेत्रमा भएको आगलागीले एक हजारभन्दा धेरै घर नष्ट

सोयुज यानद्वारा ३८ वटा भूउपग्रह प्रक्षेपण

चैत ९, काठमाडौँ – रसियाको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर सोमबार अन्तरिक्षतर्फ पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज