विदेश

कोरोना कहरका कारण भारतमा चुनावी सभामा प्रतिबन्ध

बैशाख १०, काठमाडौ- कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ । पछिल्ला

नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

वैशाख ९, काठमाडौँ – नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २.७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ

भारतमा एक दिनमा तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित

बैशाख ९, काठमाडौँ – भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिबान लडाकू मारिए

वैशाख ८, काठमाडौँ – अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ

अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

बैशाख ८, काठमाडौँ – संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको

एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

वैशाख ५, काठमाडौँ – पोर्टबल डकुमेन्ट फम्र्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चाल्र्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाख नाघ्यो

बैशाख ५, एजेन्सी – विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाख नाघेको छ । विश्वमा कोरोनाका कारण अहिलेसम्म ३० लाख

म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिए – राष्ट्रसंघ

बैशाख ३, एजेन्सी –राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूको तर्फबाट

भारतमा बढ्दै संक्रमण २४ घण्टामा १ लाख ५३ हजार संक्रमित

चैत ३०, एजेन्सी –  भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजारभन्दा धेरैमा कोरोना संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो

म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

चैत २९, काठमाडौँ – म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको