विदेश

अफगानिस्तानमा तालिवानद्वारा नयाँ सरकार घोषणा, मुल्लाह मोहम्मद हसन नयाँ प्रधानमन्त्री

भदौं २३, एजेन्सी – अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन्। काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो। घोषणा अनुसार

एनआरएनए अधिवेशन – उम्मेदवारी घोषणा सुरु

भदौं २०, काठमाडौं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ

कोभिड–१९ का कारण संसद् विघटन हुदैन : प्रधानमन्त्री सुगा

भदौ १६, काठमाडौँ – जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन् । प्रधानमन्त्री सुगाले

तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई

भदौ १३, काठमाडोँ – अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थललाई तत्कालका लागि बन्द गरिएको तालिवान समूहले

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी

भदौ ११, काठमाडौँ – अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ । प्रधानमन्त्री इडी रामाले सबै

काबुल विमानस्थलबाहिर बिष्फोट – १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु

भदौ ११ एजेन्सी – अफगास्तिानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी शैनिक पनि रहेको

अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्ने बाइडेनको भनाइ

भदौ ९, काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय

काबुल विमानस्थल अहिले पनि अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

भदौ ८, काठमाडौँ – काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता

भदौ ४, काठमाडौ – अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनीहरुबीच बिहीबार फोन वार्ता