विदेश

ताइवानमा शक्तिशाली भूकम्प

असोज २, एजेन्सी – ताइवानमा शक्तिशाली भूकम्प आएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र

बेलायती महारानी एलिजाबेथको निधन

  भदौं २४, एजेन्सी  – बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले

आज भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै

भदौं १९, काठमाडौं  – भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउदैछन् नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

भदौ १६, काठमाडौँ – इजरायलले सिरियामाथि क्षेप्यास्त्र ९मिसाइल० प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन

भदौं १५, एजेन्सी – पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचोभको निधन भएको छ। शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका नेता गोर्बाचोभको ९१

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने

भदौं १०, एजेज्सी  – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले

पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा उपस्थित हुने

भदौं ९, एजेन्सी –  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुनेछन्। यसभन्दा पहिला २२ अगस्टमा धम्काएको आरोपमा अदालतले तीन

विस्फोटमा पुटिनका निकट सहयोगीकी छोरीको मृत्यु

भदौं ६, एजेन्सी  – राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकको सहयोगी भनी अफवाह फैलाउने एक प्रख्यात रूसी राष्ट्रवादीकी छोरीको मस्को बाहिर एउटा कार–बम विस्फोटमा मारिएकी

साउदी अरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

  साउन ३१, एजेज्सी  – खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन ९एक्जिट० भिसा पाएका छन् । रियादस्थित नेपाली

साउदी अरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

  साउन ३१, एजेज्सी  औखाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन ९एक्जिट० भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका