विदेश

साउदी अरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

  साउन ३१, एजेज्सी  – खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन ९एक्जिट० भिसा पाएका छन् । रियादस्थित नेपाली

साउदी अरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

  साउन ३१, एजेज्सी  औखाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन ९एक्जिट० भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

साउन २९, एजेन्सी – अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त

दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या अझै एक लाखभन्दा बढी

साउन २६, काठमाडौ – दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । लामो समयदेखि दक्षिण

आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

साउन २४, काठमाडौँ – इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकू कमाण्डरसहित दुई प्यालेस्टाइनीको

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

साउन २२,काठमाडौ – अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनि कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य

चीनले थाल्यो सैन्य अभियान

साउन १९, काठमाडौ- चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले अभियान सुरु

ताइवानको समर्थन गर्न नेपालप्रति चिनको अपेक्षा

इमेलखबर १८, साउन— ताइवानको सन्र्दभमा चीनले नेपालको समर्थनको अपेक्षा गरेकोछ । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ताइवानको सन्र्दभमा नेपालको समर्थन कायमै रहने

युक्रेनका राष्ट्रपति र नाटोका महासचिवबीच वार्ता

साउन १८, काठमाडौ – युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नाटोका महासचिवबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनलाई आगामी