विदेश

अफगानिस्तनमा पुन: निर्वाचन हुने

एजेन्सी–अफगानिस्तानमा भएको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत हाासिल गर्न नसकेपछि पुन: निर्वाचन हुने भएको छ । गत अप्रिल पााचमा सम्पन्न

बम आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु

वैशाख १३, एजेन्सी–इराकको राजधानी बग्दादमा शिया समुदायको चुनावी र्‍यालीमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । आतंककारी आक्रमणमा अन्य

युक्रेनको हवाई सिमामा रुसी सेनाको लडाकु विमान प्रवेशको आरोप

वैशाख १३, एजेन्सी–अमेरिकाले युक्रेनको पूर्वी क्षेत्रमा बढ्दो तनावका बिच पछिल्लो २४ घण्टामा रुसी सेनाको लडाकु विमान युक्रेनको हवाई सिमामा धेरै पटक प्रवेश गरेको

ओबामा आज दक्षिण कोरिया

वैशाख १२, एजेन्सी–एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा आज दक्षिण कोरिया पुगेका छन् । हिजो जापानी प्रधान्मन्त्री साग भेटबार्ता गरेका उनले आज  

ब्रिटेन प्रहरीको आग्रह

वैसाख १२, एजेन्सी– आतंककारी गतिबिधिमा सहभागी हुनबाट रोक्न ब्रिटेन प्रहरीले त्यहााका मुस्लिम महिलालाई केन्द्रित गर्दै एक अभियान चलाएको छ । प्रहरीले ब्रिटेनका मुस्लिम

अदालति सुनुवाई अगाडि बढाउ

वैशाख ११, एजेन्सी– बङ्गलादेशको उच्च अदालतले प्रतिपक्षी नेता खालेदा जियामाथि नगद हिनामिनाको मुद्दामा अदालती सुनुवाइ अगाडि बढाउन आदेश दिएको छ । यसअघि दुई

सिरियामा राष्ट्रपतिका पहिला प्रतिद्वन्द्वी

वैशाख ११, एजेन्सी– सिरियामा राष्ट्रपति पदका लागि आउादो निर्वाचनका लागि एक कम्युनिस्ट सांसदले पहिलोपटक प्रतिद्वन्द्वीता दर्ता गराएका छन् । यस निर्वाचनबाट वर्तमान राष्ट्रपति

जापान सरकारले अव मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने

वैसाख १०,एजेन्सी–जापान सरकारले पहिलो पटक मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने कार्यको सुरुवात गरेको छ । मन्त्रिपरिषद्को १ सय २९ बर्षे इतिहासमा उसले पहिलो पटक

सिरियामा हवाई हमला, ४८ जनाको मृत्यु

वैसाख ९, एजेन्सी–सिरियामा भएको हवाई हमलामा ४८ जनाको मृत्यु भएको छ । राजधानी दमास्कसको उत्तर पश्चिम क्षेत्रका एलेप्पो र बाईदिन सहरमा सरकारी सेनाले