विदेश

मोदीले आज प्रधानमन्त्रीको रुपमा कार्यधार सम्हाल्ने

जेठ १३, एजेन्सी– भारतका नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको रुपमा कार्यधार सम्हाल्ने भएका छन् । हिजो सााझ भव्य समारोहका बिच प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने

जेठ १२, काठमाडौ– भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीलाई राष्ट्रपति प्रणव मुखर्जीले

थाइल्याण्डमा संसदको माथिल्लो सदन सिनेटपनि भङ्ग

जेठ ११, काठमाडौ– थाइल्यान्डको सैनिकले त्यहााको संसदको माथिल्लो सदन सिनेटपनि भङ्ग गरेको घोषणा गरेको छ । शनिबार सो घोषणासागै देशमा कानुन निर्माणको अधिकार

पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रा गिरफ्तार

जेठ १०, काठमाडौ–देशमा सैन्य शासन सुरु गरेको थाईल्याण्डको सेनाले पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रालाई गिरफ्तार गरेको छ । सैन्य शासन लागु भए पछि बिभिन्न

पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रा गिरफ्तार

जेठ १०, काठमाडौ–देशमा सैन्य शासन सुरु गरेको थाईल्याण्डको सेनाले पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रालाई गिरफ्तार गरेको छ । सैन्य शासन लागु भए पछि बिभिन्न

भारतको पूर्वोत्तर क्षेत्रमा ५ दशमलव ६ रेक्टर भूकम्पको

जेठ ८, काठमाडौ– भारतको पूर्वोत्तर क्षेत्रमा गएराती भूकम्प गएको छ । बंगालको खाडीको पाराद्विप गढमा केन्द्र रहेको भूकम्पको झट्का दिल्लीदेखि पूर्वका ६ राज्यमा

दशबर्षदेखि हराइरहेकी अमेरिकी युवति फेला

जेठ ८, काठमाडौ– दशबर्षदेखि हराइरहेकी एक अमेरिकी युवतिले आफुलाई जर्बजस्ति कब्जामा लिएर विहे गरिएको र आफुसंग बच्चा समेत रहेको बताएकी छन् । क्यालिफोर्नीयास्थित

सिरियाली शरणार्थीको स्वास्थ्य अवस्था दयनीय

जेठ ७, एजेन्सी–एम्नेष्टी इन्टरनेशनलले सिरियाबाट बिस्थापितहरुको स्वास्थ्य अवस्था निकै कमजोर रहेको एक रिपोर्ट सार्वजनिक गरेको छ । सिरिया गृह युद्धका कारण बिस्थापित भई

जोस शहरमा बिष्फोटमा, कम्तीमा ११८ जनाको मृत्यु

जेठ ७, एजेन्सी–नाईजेरियाको जोस शहरमा भएका दुई बिष्फोटमा कम्तीमा १ सय १८ जनाको मृत्यु भएको छ । नाईजेरियाको बिपत व्यवस्थापन एजेन्सीका अनुसार मृत्यु