विदेश

छात्राहरुको रिहाइका लागि सरकार वार्ताको तयारीमा

वैशाख ३१, काठमाडौ–नाइजेरियाको विद्राही संगठन बोकोहरामले अपहरण गरेका छात्राहरुको रिहाइका लागि सरकार वार्ताको तयारीमा रहेको त्यहााका अधिकारीहरुले बताएका छन् । नाईजेरिया सरकारका एक

टर्की कोइलाखानीमा दुर्घटना, १ सय ६६ जनाको मृत्यु

वैशाख ३१,काठमाडौ–टर्कीको पश्चिमी सहर सोमास्थित एक कोइला खानीमा भएको दुर्घटनामा १ सय ६६ जनाको मृत्यु भएको छ भने ७५ कामदार घाइते भएका छन्

स्पेनी महिला राजनीतिज्ञको गोली हानी हत्या

एजेन्सी–स्पेनमा एकजना बरिष्ठ महिला राजनीतिज्ञलाई गोली हानी हत्या गरिएको छ । लियोनको प्रान्तिय सरकार प्रमुख ५९ बर्षिया इसाबेल काराकसमाथी पैदलै एक पुल पारगर्दैगर्दा

नाइजेरिया सरकारद्धारा विद्रोही बोको हरामको सर्त अस्विकार

वैशाख ३०, काठमाडौ–नाइजेरिया सरकारले अपहरण परेका २ सय भन्दाबढी बालिका छुटाउनका लागि विद्रोही बोको हरामले राखेको सर्त अस्विकार गरेको छ । बोको हरामले

युक्रेनमा हुन लागेको राष्ट्रपतीको निर्वाचनलाइ पुटिनको समर्थन

वैशाख २५, काठमाडौ–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी २५ मे मा युक्रेनमा हुन लागेको राष्ट्रपतीको निर्वाचनलाइ समर्थन गर्नुभएको छ । उहाले राष्ट्रपतीको निर्वाचनलाइ उचित

विद्रोहि समुह बोको हरामद्धारा फेरी ८ जना बालिका अपहरण

वैशाख २४, एजेन्सी–नाईजेरिको विद्रोहि समुह बोको हरामले फेरी ८ जना बालिका अपहरण गरेको छ । उत्तरपुर्वी नाइजेरियाको बोर्नो राज्यको एक गााउबाट १२देखि १५

सिरियामा राष्ट्रपति निर्वाचनको लागि तीन जनाको उम्मेदवार

वैशाख २२, एजेन्सी–सिरियाको संवैधानिक अदालतले आगामी जुनमा हुन लागेको राष्ट्रपति पदका निर्वाचनको लागि तीन जना उम्मेदवारको नाम घोषणा गरेको छ । राष्ट्रपती पदको

जेरी आडम्स जेलमुक्त

वैशाख २२, एजेन्सी–नर्दन आयरल्यान्डको राजनीतिक दल सिन फेनका अध्यक्ष जेरी आडम्स, जेलमुक्त हुनु भएको छ । चारदिनसम्म प्रहरीको पुथताछ सहेर निर्दोष ठहरिएर जेलमुक्त