जेठ २०, एजेन्सी–स्पेनका राजा हुआन कार्लोसले स्वेच्छाले सिंहासन छोड्ने भएका छन् । त्यहााका प्रधानमन्त्री मारियानो राजोयले राजा कार्लोसले स्वेच्छाले पद छोड्ने फैसला गरेको
जेठ १६, एजेन्सी– नाइजेरियामा संघर्षरत बोको हरामले उत्तर पश्चिमी बोर्नो क्षेत्रमा ३५ जनाको हत्या गरेको छ । क्यामरुनसागको सीमाना जोडिएको क्षेत्रका सर्वसाधारणमाथि बोको
जेठ १६, एजेन्सी–रुस समर्थक लडाकुले पूर्वी युक्रेनमा सेनाको हेलिकोप्टर खसालेका छन् । उक्त घटनामा युक्रेनी सेनाका एक जनरल सहित १२ सुरक्षाकर्मीको मृत्यु भएको
जेठ १५, एजेन्सी–पाकिस्तानी तालिवानमा प्रतिद्वन्द्वी समूहबीच मार्च महिनादेखि रक्तपातपूर्ण सङ्घर्ष प्रति असहमति जनाउदै एक प्रमुख समूह ८स८ लडाकू समूहबाट भिन्न हुने घोषणा गरेको
जेठ १४, एजेन्सी – अमेरिकी सेना यसै बर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता गर्ने बताइरहदा अमेरिकाले आफ्नो प्रतिबद्धता मुताविक सेना फिर्ता नलिने