विदेश

ईजिप्टमा ईस्लामिक विद्रोहीको श्रृंखलाबद्ध अक्रमणमा परी कम्तिमा २६ जनाको मृत्यु

माघ १६,काठमाडौँ-ईजिप्टमा ईस्लामिक विद्रोहीको श्रृंखलाबद्ध अक्रमणमा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । ईस्लामिक विद्््रोहीले उत्तरी सिनाई प्रायदीपको अल अरीशमा रहेको सैन्य

टेलिभिजन स्टुडियोमा नक्कली बन्दुकसहित एक जना युवक प्रवेश गरेपछि हंगामा

माघ १६,काठमाडौँ-नेदरल्याण्ड्सको एउटा टेलिभिजन स्टुडियोमा नक्कली बन्दुकसहित एक जना युवक प्रवेश गरेपछि हंगामा मच्चीएको छ । डच टिभि च्यानल एन.ओ.एस. को स्टुडियोमा सा“झको

रुसमा थप नाकावन्दी गर्ने अमेरिकी चेतावनी

माघ १५,काठमाडौँ-अमेरिकाले रुसमा थप नाकावन्दी लगाउने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री ज्याक ल्यूले पृथकतावादी समुहलाई साथ दिएको भन्दै थप नाकावन्दी लगाउने चेतावनी

महामारीविरुद्ध लड्ने संयन्त्र निर्माणको प्रस्ताव

एजेन्सी-महामारीविरुद्ध लड्नका निम्ति विश्व समुदाय राम्रोसंग तयार नरहेको भन्दै विश्व बैंक समूहका प्रमुख जिम योङ्ग किमले विभिन्न पक्षबीच सहकार्य हुने गरी एउटा साझा

ग्रीसको आमनिर्वाचनमा वामपन्थी दल विजयी

माघ १३,काठमाडौँ-ग्रीसमा सम्पन्न आमनिर्वाचनमा सरकारको मितव्ययियतासम्बन्धी कार्यक्रमको विरोध गर्दै आएको वामपन्थी झुकाव भएको सिरिजा पार्टी विजयी भएको छ। उक्त पार्टीको विजयसंगै युरोपेली सघसंग

दिल्ली आइपुगे ओबामा, प्रोटोकल मिचेर स्वागत गर्न एयरपोर्ट पुगे मोदी

माघ ११,काठमाडौं– अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको गणतन्त्र दिवसमा सहभागी हुन आइतबार बिहान भारत आइपुगेका छन् । भारतको गणतन्त्र दिवसमा प्रमुख अथितिको रुपमा

युक्रेनमा रकेट अक्रमणमा ३० जनाको मृत्यु

माघ ११,काठमाडौं- पूर्वी युक्रेनमा रुस समर्थक विद्रोहीहरुले प्रहार गरेको रकेटका कारण ३० जना मारिएका छन् । मारिओपोल सहरमा गरिएको रकेट आक्रमणमा अरु थुप्रै

यूक्रेनमा रकेट हमलामा ‘१६ मारिए’

काठमाडौं-पूर्वी यूक्रेनको मारियूपोल शहरमा रुस समर्थित विद्रोहीहरुले गरेको रकेट हमलामा परी १६ जना मारिएको अनि करिब ८० जना घाईते भएको त्यहाँका अधिकारीहरुले जनाएका